आफू पनि बाचौ अरुलाइ पनि बचाउ भन्दै चेम्बर अफ कमर्स झापा र ईलाका प्रहरी कार्यालय अनारमनीको सक्रियतामा बिर्तामोडका बिभिन्न औषधि पसल, बैंक अस्पताल हरुमा सेवाग्राही हरुलाई दुरी कायम गर्न रेखाङकन गर्न सुरु गरिएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 258