हिजो लकडाउनको अवज्ञा गरेको भन्दै उर्लाबारीका मेयर खड्ग फागोले सर्वसाधारणमाथी चलाएको लाठी चार्जलाई तपाई के भन्नु हुन्छ ? आज दिउसो आमसंचारले नागरिक समक्ष राखेको जिज्ञाषामा १ सय २९ जनाले आफ्नो धारणा राख्नु भएको छ । राखिएको धारणहरु अधिकांश मेयरले गरेको कार्यको प्रशंषा गरिएको छ ।
हेर्नुहोस् प्रतिक्रिया जस्ताको त्यस्तै ।
Hemraj Bhandariमेयर साएब आफै सकृय हुनु अलि सोभनी देखिएन मेरो बिचारमा कति मानिस हरुले नबुझेर पनि अटेर गरेका होलानत कतिलाई बाहिर निस्कनु आफ्नै लागी जोखिमहो भन्दाभन्दै निस्कनु बाध्यता हुन सक्छ घरमा खेली राखेको बच्चालाई अचानक पेट दुख्यो अथवा कै चिजले खुट्टा काट्यो औषधि लिन पसल जानेकी नजाने? त्यसो हुदा कसैले उकास्दैछन मेयर साबलाइ मेरो बिचारमा आफै गएर जनतालाई हात लगाउनु सोचनिय छ।अरु नगरपालिकामा पनित हुनुहुन्छ मेयर हरु के उहाँ हरुको चाहिँ बल नपुगेर जनता नकुटेको होर?देश भर मानिसले अटेर गरिराथिएनी?
Dèép Lőpभोलिको दिन मा लास उठाउनु भन्दा आजको दिन मा लाठि उठाउनु सहि हो 200% इतालि जस्तो बिकसित देश ले घुडा टेक्या छ सलाम मेयर साब लाइ?????
Bindu ShahiRight, prevention is better than cure….
Yubaraj Kattelआफ्नो नगर क्षेत्र भित्रका जनताको स्वास्थ प्रती संवेदनशील भएर मेयरसाव आफै कार्य क्षेत्रमा उभिनु भएकोमा यो साह्रानिय कार्य हो । एक सच्चा अभिभाकत्वको भुमिका निर्वाह गरिराख्नुभएको महसुस भएको छ। जहाँ सम्म भाटा वर्षाको भन्ने कुरा साङ्केतिक मात्र हुन सक्छ?
Sk Avi RazzJanta bahira niskiyo la thikx niyam kanun k banako x tyasma jane hoki kutne niyam kanun mabkutne vaneko ta xaina jariwana ra jel halne kura xa so sabailai kanun ulanghan gare bapat karbahi hunu parx janta lai matra kina? Janta le matra sajay vogne?
Bijay Bhattaraiधेरैदिन देखि पर्याप्त सुचना र जनचेतना मुलक सन्देशहरु आइरहेको अवस्थामा पनि अटेरी गरेर सडकमा निस्किनेहरुका लागि मेयरले लगाएको भाटा ठिक हो ! जुन भिडियो भाइरल भए लगत्तै पुर्वमा आज सान्नटा छ !
Lila Raj Shresthaलक daaun भन्ने थाहा हुदा हुँदै बहिर निस्कने लाई ठिक गरेको हो
अनु ठकुरीमेयर ले नै गर्ने काम जिम्मेवारि होर ।यो कदापि हुन सक्दैन ।हाम्रा देस का पुलिस हरु छ्न नि ।ऊनी हरु काम हो ।मेयर ले नगरपालिकामा बसेर अरायेर बसेर गर्ने काम हो ।अब का दिनमा जनता बाट साथ् पाउनमुस्किल छ।सुरुमा यो सुझाब दियेर नमान्दा पो पिट्नु हो ।हनुमान जस्तो भर धुलाई हान्न मिलेन नि हिजो को दिन फर्केर हेर्नुस मेयर साब जये होस