Aamsanchar

झापामा चौंथोदिनको लकडाउन (फोटो फिचर)

Author Image
शुक्रवार, चैत १४, २०७६

कोराना भाईरस फैलिन नदिन सरकारले चालेको कदम अनुसार मुलुक लकडाउनको आज चौंथो दिन पनि देश सुनशान भएको छ, हिजोको तुलनामा आज अझ प्रभावकारी लकडाउन भएको विभिन्न क्षेत्रबाट खबर प्राप्त भएको छ ।

झापामा मुख्य सहर र गाउँका बजार अनि  बाटाहरु सुनसान देखिएका थिए । कतै प्रहरी त कतै नागरिक स्वंम लागेर लकडाउन प्रभावकारी बनाउन भूमिका खेलेका देखिन्थिए । एतिवेला झापाका मुख्य सडकमा प्रहरीले वेरियर राखेको छ भने गाउँ टोलमा स्थानियले ढाट राखेर अतिआवसेक बाहेकका सवारी साधनलाई आफ्नो टोलमा प्रवेश गर्न रोक लगाईएको छ ।
कनकाई नगरपालिका–९ स्थित घैलाडुब्बा बजार भन्ने आंशिक रुपमा खुल्ला रहेको थियो ।

फोटो फिचर 

फोटोहरु : बिनोद पाण्डे/ शरद जोशी/ देवेन्द्र खरेल/ तिर्थ सिग्देल/कौशल कान्छो । 

हल्दिबारी गाउँपालिका बढाबारी स्थित हुलाकी राजमार्ग ।

बाह्रदशी गाउँपालिका राजगढ बजार ।

बाह्रदशी गाउँपालिका चकचकी बजार ।

कनकाई नगरपालिका–८ लक्ष्मीपुर चोक ।

बिर्तामोड मुक्तिचोक पूर्व ।

भद्रपुर नगरपालिका चन्द्रगढी ।

भद्रपुर मुख्य बजार ।

अर्जुनधारा नगरपालिका वडा नं ५ कञ्चनबाडी ।

भद्रपुर मेची अस्पताल लाईन ।

भद्रपुरबाट बिर्तामोड तर्फ आउदै गरेको एम्बुलेन्स ।

मेचीनगर कांकडभिट्ट ।

नेपालको पूर्वीनाका कांकडभिट्टा ।

बिर्तामोड–१, श्रीकृष्ण टोल ।

घैलाडुब्बा बजार ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 369

प्रतिक्रिया (०)

सम्बन्धित खबर