Aamsanchar

फोटो शुटमा दिईने पोज एक कला हो : स्मृति ओली, मिस टिन झापा २०१५ (फोटो फिचर)

Author Image
शनिवार, भदौ २५, २०७३

स्कुलमा होस या स्थानिय ठाउमा हुने स्टेज कार्यक्रममा कलात्मक नृत्य प्रस्तुत गरेर सबैलाई चकित पार्दै आएकी स्मृती ओली अन्य विधामा पनि निरन्तर मेहनतका साथ अघि बढदै छिन ।नृत्य, मोडलिङ र अभिनय उनको मुख्य रुचीको विषय भएको बताउछिन । गत बर्ष आयोजित मिसटिन झापा प्रतियोगितामा मिसटिनको उपाधी हासील गर्न सफल बनेपछी उनमा एक सफल कलाकार बन्ने दृणता बढेको छ ।

s3
s2  

बाल्यकालमै केही नेपाली चलचित्रमा बालकालाकारको अभिनय गरिसकेकी स्मृति अहिले कक्षा १० मा अध्ययनरत छिन । १५ बर्षको उमेरमै उनको कलाप्रतिको कुशलता र उनको बौधिक र शारिरिक शुन्दरताका कारण उनको कलाकार बन्ने सपना वास्तविक रुपमा विपनामा परिणत हुने भएको छ ।

s4

s5

s6

s7

s8

s9

उनलाई नयाँ बन्न लागेको सामाजिक चेतना मूलक ठुलो पर्दाको एक नेपाली चलचित्रमा मुख्य पात्रको रुपमा अफर आएको स्मृति बताउछिन । झापा विर्तामोडमा स्थाई बसोबास गर्दै आएकी ओली एक कुशल, सफल कलाकार बनेर देश र समाजको इज्जत बढाउने कामगर्न सकुन, आमसंचारको शुभकामना छ । सब्द तस्वीर : विनोद पाण्डे/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 132

प्रतिक्रिया (०)

सम्बन्धित खबर