आम सुरक्षाका लागि भनि गरिएको लकडाउनको अवज्ञा गरेपछि एक भाइले आफ्नै दाजुको हत्या गरेका छन् ।
गत बुधबार मुम्बईको कांदिवलीमा लकडाउनको अवज्ञा गर्दै आफ्नी श्रीमतीसँग बाहिर गएका राजेश नाम गरेका एक व्यक्तीलाइ आफ्नै भाइले हत्या गरेका हुन् ।
लकडाउनको अवज्ञा गर्दै बाहिर जादाँ कोरोना संक्रमण हुन सक्ने र परिवारमा फैलन सक्ने भन्दै उनिहरू बिच भएको सामान्य विवाद ठूलो रूपलिए पछि उनका भाइले राजेशको हत्या गरेको भारतिय सञ्चार माध्यमले जनाएको छ ।
कोरोनाको संक्रमणबाट भारतमा शुक्रबार सम्ममा २० जनाको मृत्यु भएको जनाइएको छ । भरतमा ७ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । बिश्व लाइनै आतङ्कीत गराउने कोरोना भाइरसबाट जोगाउन भारतमा सरकारले २१ दिनको लकडाउन घोषणा गरेका छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 54