कोरोना भाईरस रोकथाम तथा व्यवस्थापन कोषकालागि बिर्तामोड नगरपालिकाका मेयर ध्रुबकुमार शिवाकोटी मार्फत नगद हस्तान्तण गर्दै बिर्तामोडका युवराज प्रसाई । संग्रौलाले व्यक्तिगत रुपमा २ लाख ५१ हजार रुपैया उपलब्ध गराएका छन ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 304