कोरोना भाइरस रोकथामको लागि जिल्ला प्रहरी कार्यलय परिसरमा राखिएको डिसइन्फेक्सन टनेल ।
मेची अभियानले निर्माण गरेर दुई दिनअघि निशुल्क प्रदान गरेको टनेलबाट प्रहरी र सेवाग्राही गरी दैनिक ३ सय जना जती टनेर भएर कार्यलय प्रवेश गर्ने गरेको त्याहाँ स्थित एक प्रहरीले बताए ।
मेची अभियानले मेची अञ्चल अस्पतालमा समेत यस्तै टनेल जडान गरिसकेको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 275