बुद्धशान्ति गाउँपालिका–५ खारखोलाका प्रेमबहादुर राई डोको बुन्दै । गाउँ समाजमा डोको बुन्ने व्यक्ती र चलन हराउन थालेको अवस्थामा आफ्नै प्रयोगनका लागि डोको बुन्ने गरेका राई संग गाउँघरकाले पनि बुनिदिन आग्रह गर्ने गरेको र डोको बुन्ने सिपका कारण राम्रै आम्दामी पनि हुने गरेको ६५ बर्षिय राई बताउछन । फोटो: विनोद पाण्डे/आमसंचार
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 326