Aamsanchar

बाटैभरी कलेजो, जन्डिसको औषधि

Author Image
सोमवार, वैशाख २९, २०७७

झापाको दमक पसपार्क नजिकै सडक किरारमा झ्याङगिएको पहेंली लहरा ।  यो बनस्पतिको नाम नेपाली भाषामा पहेंले लहरो भनिन्छ । यो विशेषगरी सिमलीको रुखमा लहरिएर झ्याङगिने गर्छ । । परजिवी प्रजातिको बनस्पती भएकोले यसको जरा हुदैन । लहाराको केही भाग अरु रुखमा राखिदियो भने आफै फैलने गर्छ ।
यो लहरा आयुर्वेद पद्धतिमा कलेजो, जन्डिस र पेट सम्वन्धी रोगको लागि अचुक औषधि मानिन्छ।

Views: 359

प्रतिक्रिया (०)

सम्बन्धित खबर