लकडाउन नहुदो थियो भने यो महिना यस स्थानमा गर्मी छल्न दैनिक हजारौं आन्तिकि पर्यटक पुग्ने गर्थे । यस इलाम जिल्लाको मुख्य पर्यटकिय स्थलको रुपमा रहेको कन्याम र आसपासका क्षेत्रमा झापा मोरङ, सुनसरी र भारतको पस्चिमबंगाल सिलिगुडी, दार्जिलिङ, नक्सालबाडी लगायतका क्षेत्रबाट आउने पर्यटनको घुईचो लाग्थ्यो भने सयौं स्थानियले रोजगारी पाउने गरेका थिए ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 283