धान रोपाइँको पूर्व तयारीमा झापा गाउँपालिका वडा नं. ६ मदरगाँछका ७२ बर्षे कुदुस मोमिन । यतीवेला प्रि मनसुन जारी रहेकोले कृषकहरुले वीउ राख्ने काम धमाधम गरिरहेका छन् । वीउ छरेको २० देखि २५ दिनमा रोपाई गर्न वेर्ना तयार बन्छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 227