काठमाडौं । एकै दिन कोभिड–१९ संक्रमितको संख्या २ सय ७८ जना पुगेको छ । त्यसैगरी एक जनाको मृत्यु भएको छ । सुर्खेत पञ्चपुरीका २८ बर्षिय युवा मृत्यु भएका हुन । उनि जेठ ८ भारतबाट आएका थिए । १४ दिन क्वारेन्टिनमा बसेर आरडिटी चेकगर्दा ततिजा नेगेटिभ आएको थियो । त्यसपछि उनि घर गएका थिए, त्यसपस्चात उनको मृत्यु भएको थियो । मृत्युपछी पिसिआर प्रविधीबाट चेकगर्दा कोरोना पोजेटिभ देखिएको शुक्रबार स्वास्थ्य मन्त्रायले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब नेपालमा कुल संक्रमितको संख्या दुईहजार ९ सय १२ भएको छ । मृतकको संख्या ११ पुगेको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 145