Aamsanchar

बाँसे पुलले ल्यायो खुशी

Author Image
शुक्रवार, भदौ ३१, २०७३

pul baas

जिल्ला विकास समिति झापाको सहयोगमा खुदुनाबरी स्थित टाङटिङ खोलामा फड्के जोडिएको बाँसको पुलको निर्माण कार्य सम्पन्न भएको निर्माण समितिका उपाध्यक्ष कुलचन्द्र पौड्यालले बताए । पुल सम्पन्न भएपछि ५ सय भन्दा बढी सवारी साधन र खुदुनाबारी,दानाबारी र लक्ष्मीपुर क्षेत्रका बासिन्दालाई प्रत्यक्ष लाभान्वित भएका छन् । बाँसको पुलमा वारपार गर्दा भने जोखिम अत्याधिक हुने गरेको स्थानीयबासी बताउँछन् ।
तस्वीर  सागर गौतम

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 120

प्रतिक्रिया (०)