Aamsanchar

झापामा नमुना चौतारी, बस्न र फोटोखिच्न धेरै बन्न थाले लालहित

Author Image
शुक्रवार, साउन २, २०७७

झापाको भद्रपुर नगरपालिका देवकोटा चोकमा निर्माण गरिएको देवकोटा ज्येष्ठ नागरिक चौतारी । ‘नमुनाको रुपमा रहेको यस चौतारी निर्माणको लागि स्थानियहरु र दाताहरुको १० लाख पचास हजार रकम सहयोगमा निर्माण गरिएको हो ।’ बढो कलाकौशल द्वारा साजजज्जा गरिएको यस चौतारीमा एकैछिन बस्न र फोटो खिच्न भएपनि निजीसवारीमा यात्रागर्ने यात्रुहरु आउने गरेको एक स्थानियले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 96

प्रतिक्रिया (०)

सम्बन्धित खबर