
काठमाडौँ – पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. मिलन कुमार थापासहित १४ जनाविरुद्धको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ । विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल,उमेश कोइराला र विदुर कोइरालाको इजलासमा सुनुवाइ हुँदैछ […]
संखुवासभा- आइतबार बिहान संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । संखुवासभाको रिताक आसपास केन्द्रबिन्दु भएर बिहान ७ः३१ बजे ४.१ रक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
स्याङ्जा- पुतलीबजार नगरपालिकामा बेवारिसे अवस्थामा भेटिएनु भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । शनिबार राति पुतलीबजार–१४ लामागेमा अन्दाजी ५५ वर्षीय ‘गुरुङ बुढा’ भनेर चिनिने पुरुष अचेत अवस्थामा रहेको सूचना प्राप्त भए पश्चात प्रहरी […]
काठमाडौँ – सशस्त्र प्रहरी बललाई भारत सरकारले अनुदानमा टियर ग्याँस सेल दिएको छ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि भारत सरकारले सशस्त्रलाई टियर ग्याँस दिएको हो । निर्वाचनमा प्रयोग गर्न १० हजार […]
झापा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले बिहानैदेखि झापा–५ स्थित दमकमा घरदैलो गरिरहेका छन् । उनले मतदाताको समस्या सुन्दै आफ्नो पक्षमा मत मागिरहेका छन् । रास्वपाले विभिन्न क्षेत्रमा गर्ने भनिएको चुनावी सभा […]
काठमाण्डौ – राष्ट्रिय भूमि आयोगमा जग्गा पाउन निवेदन दर्ता गर्ने ‘भूमिहीन दलित’, ‘भूमिहीन सुकुम्वासी’, ‘अव्यवस्थित बसोबासी’ को सङ्ख्या ११ लाख पुगेको छ । जग्गा माग गर्नेमा भूमिहीन दलित र भूमिहीन सुकुम्वासी तीन लाख र अव्यवस्थित […]
गुल्मी – गुल्मीको रेसुङ्गा विमानस्थलमा अबदेखि हप्तामा तीन पटक मात्र उडान हुने भएको छ । नेपाल वायु सेवा निगमले बिहीवार हुँदै आएको हवाई उडान हटाएको हो । यसअघि हप्तामा आइतवार, मङ्गलवार, बिहीवार र शनिवार गरी […]
काठमाण्डौ – सरकारले गएको भदौ २३ र २४ गते भएको नवयुवा प्रदर्शनका क्रममा घाइते भएकाहरूको सूचीकरणका लागि यही १५ गतेभित्र नामावली पठाउन अस्पतालहरूलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकालेर यही १५ […]
काठमाण्डौ – रौतहट जिल्ला अदालतले आज आइतवार हुने सम्पूर्ण काम कारबाही स्थगित भएको जनाएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले अर्को आदेश नआएसम्म गौर नगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेकाले अदालतको काम कारबाही पनि […]