Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ कार्य समितिले केन्द्रीय कार्यकारिणी समिति सदस्यमा ६ जना मनोनीत गरेको छ। शुक्रबार बिहान बसेको महासङ्घको केन्द्रीय कार्यकारिणी समिति बैठकले अध्यक्ष अन्जन श्रेष्ठको प्रस्तावमा ६ जना सदस्य मनोनीत गरेको […]

शुक्रवार, जेठ ८, २०८३

काठमाडौं –  बुधबार एकै दिन कीर्तिमानी २७४ जना पर्वतारोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । एक पर्वतारोहण अधिकारीका अनुसार, नेपालतर्फबाट विश्वको सर्वोच्च शिखरमा एकै दिन पुग्ने यो अहिलेसम्मकै सर्वाधिक सङ्ख्या हो । ८,८४९ मिटर अग्लो […]

शुक्रवार, जेठ ८, २०८३

वीरेन्द्रनगर  –  कर्णाली प्रदेशको प्रमुख हवाई प्रवेशद्वारका रूपमा रहेको सुर्खेत विमानस्थलबाट सञ्‍चालन हुँदै आएको निःशुल्क सटल बस सेवा विस्तार गरिएको छ । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले विमास्थल र सटल बस […]

शुक्रवार, जेठ ८, २०८३

झापा-झापाको चारआली सर्पदंश उपचार केन्द्र विषालु सर्पको डसाइबाट पीडित नागरिकको भरपर्दो उपचार केन्द्र बन्दै गएको छ । गर्मीयामसँगै पूर्वी नेपालका तराई तथा पहाडी क्षेत्रमा सर्पदंशका घटनामा उल्लेख्य वृद्धि हुने गरेका छन् । यहाँ गोमन, करेत, […]

बिहिवार, जेठ ७, २०८३

इनरुवा – सुनसरीको इनरुवा नगरपालिका–९ बबियाका किसान बुधनारायण मेहताले केरा खेती गर्न थालेको दशक भयो । आफूले उत्पादन गरेको केराले उचित मूल्य नपाएको भन्दै उहाँ प्रत्येक वर्ष निराशा व्यक्त गर्दै आउनुभएको थियो भने कतिपय बेला […]

बिहिवार, जेठ ७, २०८३

धादिङ  –  पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका-७ गल्छी चोकमा भारतीय नम्बर प्लेटको बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएकी छन्। आज साँझ काठमाडौंबाट भारततर्फ जाँदै गरेको एआर ०६ बी […]

बिहिवार, जेठ ७, २०८३