
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसद् बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित हुने बताएका छन्। संसद् भवन परिसरमा सञ्चारकर्मीले ‘प्रधानमन्त्रीलाई संसद बैठकमा किन ल्याउन सक्नुभएनरु’ भनी प्रश्न गरेका थिए । जवाफमा लामिछानेले […]
झापा । बिर्तामोडमा सम्पन्न “दोस्रो मेयर कप २०८३” कराते खेल प्रतियोगिता सम्पन्न भएपछि एक महिलाले आफूमाथि अभद्र व्यवहार भएको भन्दै इलाका प्रहरी कार्यालय अनारमनीमा जाहेरी दिन पुगे पनि प्रहरीले दर्ता नगरेको आरोप लगाएकी छन् । […]
जेन–जी आन्दोलनले गणतान्त्रिक व्यवस्था स्थापना गर्न प्रतिबद्ध राजनीतिक दलहरूलाई गम्भीर रूपमा कमजोर बनायो। चाहे त्यो नेपाली कांग्रेस होस्, नेकपा एमाले होस् वा नेकपा माओवादी केन्द्र — सबै दलहरू कुनै न कुनै रूपमा छिन्नभिन्न भए। अवस्था […]
काठमाडौँ – स्वतन्त्र सांसद महावीर पुनले बाँदर भगाउने प्रविधि संसारभर नभएको बताएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनले संसारमा कुनै पनि वैज्ञानिकले अहिलेसम्म बाँदर आतंक रोक्ने प्रविधि बनाउन नसकेको दाबी गरे। पुनले बरु रकेट सजिलो रहेको […]
काठमाडौं – प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद राजेन्द्रकुमार राईले एक हप्ताभित्र सरकारले बाँदर आतंक नियन्त्रणका लागि ठोस कदम नचाल्ने संसद बैठक चल्न नदिने चेतावनी दिएका छन्। सांसदहरुले यस समस्याबारे बारम्बार संसदमा कुरा उठाउँदा पनि सरकार […]
काठमाडौं – सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा रानामगरले राष्ट्रिय बाल अधिकार परिषद् खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेकी छिन् । बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले उक्त माग गरेकी […]
काठमाडौं – श्रम सँस्कृति पार्टीका अध्यक्ष समेत रहेका सांसद हर्क साम्पाङले प्रधानमन्त्री संसदप्रति जवाफदेशी नहुने हो भने मार्गप्रशस्त गर्दा हुने सुझाव दिएका छन् । प्रतिनिधिसभाको आजको वैठक सुरु हुना साथ आकस्मिक समयमा बोल्दै सांसद राईले […]