Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौं –  कास्कीको पोखरास्थित फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–११, काहुँखोलाका २७ वर्षीय रिवाज गुरुङको मृत्यु भएको सशस्त्र प्रहरी बलले जनाएको छ । बिहीबार (जेठ ७) बिहान करिब […]

बिहिवार, जेठ ७, २०८३

काठमाडौं –  डाबर नेपालले उत्पादन गरेको ‘हनी’ (मह) अखाद्य रहेको पाइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमनका क्रममा संकलन गरेको नमूना परीक्षण गर्दा ‘डाबर हनी’ गुणस्तरहीन पाइएको जानकारी दिएको हो। विभागका वरिष्ठ […]

बिहिवार, जेठ ७, २०८३

काठमाडौंः हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। यसको प्रभाव रहँदा हाल देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम […]

बिहिवार, जेठ ७, २०८३

झापाको हल्दिबारी गाउँपालिका–५ धनुषा टोलमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार २०८३ जेठ ५ गते राति करिब ११ बजे हल्दिबारी–५ धनुषा टोल निवासी ४४ वर्षीय गोकर्णप्रसाद भण्डारीले […]

बुधवार, जेठ ६, २०८३

महिनावारी महिलाको शरीरमा हुने प्राकृतिक प्रक्रिया हो । तर यो समयमा धेरै महिलाले पेट दुख्ने, ढाड भारी हुने, शरीर गल्ने, टाउको दुख्ने, बान्ता हुने वा रिँगटा लाग्ने जस्ता समस्या भोगिरहेका हुन्छन् । कतिपयलाई त दुखाइ […]

बुधवार, जेठ ६, २०८३

काठमाडौं – आईसीसी विश्वकप लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेका चार खेलाडीको वरीयतामा व्यापक सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार जारी गरेको पछिल्लो वरीयतामा सन्दीप र दीपेन्द्रको वरीयतामा सुधार भएको हो । आईसीसीले […]

बुधवार, जेठ ६, २०८३

झापा – चन्द्रगढी विमानस्थलको धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको बुद्ध एयरको ‘कल साइन ९०१’ जहाजको अवशेष आगामी १० दिनभित्र हटाइने भएको छ । चार महिनाअघि तीव्र गतिका कारण अवतरणका क्रममा उक्त दुर्घटना भएको थियो । गत […]

बुधवार, जेठ ६, २०८३

काठमाडौं  –  सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको थुना प्रकरणमा २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न सुरक्षा निकायलाई आदेश दिएको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाउ महाअभियानका संयोजक रहेका प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चका […]

बुधवार, जेठ ६, २०८३

काठमाडौँ – सुर्खेतको वीरेन्द्रनगरमा महिलामाथि दुर्व्यवहार गरी सडकमा काफल पोख्ने नगर प्रहरीमाथि कारबाही गरिने भएको छ। वीरेन्द्रनगर नगरपालिकाले उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै महिलालाई दुर्व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही गर्ने जानकारी दिएको हो। नगरपालिकाले […]

बुधवार, जेठ ६, २०८३

काठमाडौँ –  बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान सम्बन्धी घटनाको निष्पक्ष अनुसन्धानलगायतका माग राख्दै विगत २३ दिनदेखि अनशनरत अधिकारकर्मी रूबी खान र सरकारका प्रतिनिधिबीच ५ बुँदे सहमति भएको छ। सहमति भएसँगै उनले […]

बुधवार, जेठ ६, २०८३