
काठमाडौं – नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली पर्वको अवसरमा किराँत राई सोसाइटी पोर्चुगलद्वारा आयोजित विशेष सांस्कृतिक कार्यक्रम १८ मे २०२६ मा बेला भिस्ता ग्रीन पार्कमा भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ। […]
झापा – झापाको हल्दीबारीमा घरायसी विवादको क्रममा श्रीमानले दाउ प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । हल्दीबारी गाउँपालिका–५ स्थित धनुषपोखरी नजिकै गए राति सामान्य विवादका कारण गोकर्ण भनिने गणेश भण्डारीले आफ्नी ३३ वर्षीया श्रीमती उर्मिला […]
काठमाडौँ – सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीका पार्टी अध्यक्ष हर्कराज राईसहित उनका पार्टीका सांसदलाई संसदको मर्यादा पालना कायम राख्न सचेत गराएका छन्। बुधबारको बैठक शुरु हुनेवित्तिकै उठेर पर्चासहित विरोध जनाएपछि सभामुखले राईलगायत उनका सांसदलाई […]
काठमाडौं – एसियन गेम्स छनोट खेल्न मलेसियामा रहेको नेपाली महिला टोलीले घरेलु टोलीलाई पराजित गरेको छ। आज बिहान भएको खेलमा नेपालले मलेसियालाई २ विकेटले पराजित गरेको हो। मलेसियाले दिएको ६८ रनको लक्ष्य नेपालले १७ दशलमव […]
काठमाडौंः अमेरिकाले इरानमाथिको आर्थिक दबाबलाई अझ कडा बनाउँदै इरानसँग सम्बन्धित प्रमुख वित्तीय सञ्जाल तथा तेल ढुवानी गर्ने जहाजमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ। इरानले आफ्नो क्षेत्रीय प्रभाव विस्तार गर्न तथा अवैध गतिविधिहरूलाई आर्थिक सहायता पु¥याउन […]
बिर्तामोड । झापाको काँकडभिट्टास्थित पर्यटन कार्यालयमा पर्यटन क्षेत्रसँग प्रत्यक्ष सरोकार राख्ने संघ–संस्था, व्यवसायी तथा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मंगलबार आयोजित कार्यक्रममा कोशी प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रमका लागि सुझाव संकलन तथा […]
बिर्तामोड । संघीय सरकारले पेट्रोलियम पदार्थको खपत घटाउने, सरकारी खर्च कम गर्ने, कर्मचारीलाई दुई दिन बिदा दिने तथा अन्तर्राष्ट्रिय अभ्यासअनुसार कार्यालय सञ्चालन गर्ने उद्देश्यले सोमबारदेखि शुक्रबारसम्म बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म कार्यालय सञ्चालन गर्ने […]
काठमाडौं – सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा.मनोजकुमार शर्माको नाम सर्वसम्मतले स्वीकृत भएको छ। संसदको सार्वजनिक सुनुवाइ समितिको मंगलबार बसेको बैठकले शर्माविरुद्ध परेका उजुरीमाथि छलफल गर्दै प्रधानन्यायाधीशमा स्वीकृत गर्ने निर्णय गरेको हो। समिति सभापति बोधनारायण श्रेष्ठले बैठकबाट […]