Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौं  – नेपाली ओडीआई क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी ओडीआई अलराउन्डर वरियतामा फेरि ३ स्थान माथि उक्लिएका छन् । आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र ३ स्थान सुधार गर्दै […]

बुधवार, जेठ ६, २०८३

काठमाण्डौ – पाकिस्तानसँगको दुई खेलको टेस्ट क्रिकेट शृङ्खला घरेलु टोली बङ्गलादेशले ‘क्लिन स्वीप’ गरेको छ । दोस्रो टेस्टमा पाकिस्तानलाई ७८ रनले हराउँदै बङ्गलादेशले इतिहास रचेको हो । बङ्गलादेशले पहिलो पटक घरेलु मैदानमा टेस्ट शृङ्खलामा पाकिस्तानलाई […]

बुधवार, जेठ ६, २०८३

हेटौंडा –  इच्छाकामना गाउँपालिका–१ कुलबाङगमा जङ्गली च्याउ खाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बागमती प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गत शुक्रवार श्यामबहादुर चेपाङ र पदमा माया चेपाङको पाँच जनाको परिवारले आफ्नै […]

बुधवार, जेठ ६, २०८३

पोखरा  – पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघर(सीमा) भित्र बनेका सम्पूर्ण स्थायी तथा अस्थायी संरचनाहरू आगामी जेठ ९ गतेभित्र आफैँ हटाउन सार्वजनिक सूचना जारी गरेको छ। तोकिएको समयसीमाभित्र संरचनाहरू नहटाए महानगर आफैँले भत्काउने र त्यसको खर्चसमेत सम्बन्धित […]

बुधवार, जेठ ६, २०८३

काठमाडौं – उपभोक्ता अधिकारवादीहरु खानेपानीमा लगाइएको कर र विद्युत महसुल छुटको माग गर्दै काठमाडौंको बबरमहलमा प्रदर्न गरेका छन् । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन)को आयोजनामा प्रदर्शनका साथै सरकारलाई ध्यानाकर्षण गराइएको हो । उपभोक्ताहरुले […]

बुधवार, जेठ ६, २०८३

वीरगन्ज –  वीरगन्जमा एक बृद्धा महिलालाई बोक्सीको आरोप लगाएर कुटपिट गर्ने तीन जना महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ चोर्नी गाउँकी ३८ वर्षीया पिंकी देवी, ४४ वर्षीया पानमती देवी […]

बुधवार, जेठ ६, २०८३

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ । सर्वोच्चका न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासमा प्रसाईंका कानुनव्यवसायीको बहस सकिएसँगै आदेशको तयारी भएको छ । प्रसाईंलाई सोमबार ९जेठ ४० पर्साको […]

बुधवार, जेठ ६, २०८३

काठमाडौँ –  स्थानीय बजारमा सुनको मूल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला तीन हजार ३०० रुपैयाँले घटेको छ। मंगलबाबार प्रतितोला दुई लाख ९५ हजार ३०० मा कारोबार भएको छापावाला सुन […]

बुधवार, जेठ ६, २०८३

काठमाडौं – पूर्वी चीन सागरमा बुधबार बिहान ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनएससी)का अनुसार भूकम्पको केन्द्रविन्दु २७.५२३ डिग्री उत्तरी अक्षांश र १२८.४१८ डिग्री पूर्वी देशान्तरमा रहेको थियो । भूकम्पको […]

बुधवार, जेठ ६, २०८३