Aamsanchar

आमसंचारका लेखहरु

बिर्तामोड ।  झापाको भद्रपुर झापा गोल्डकप को नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ । आगामी दुई वर्षे कार्यकालका लागि सम्पन्न निर्वाचन प्रक्रियामा सबै पदमा एकल उम्मेदवारी परेपछि सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू निर्विरोध निर्वाचित भएका […]

शनिवार, जेठ ९, २०८३

झापाः जिल्ला कारागार झापामा कैद सजाय भुक्तान गरिरहेका एक जना कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएको छ। पाँचथरको साविक नागी गाविस–९ घर भएका ६४ वर्षीय चन्द्रकुमार घिमिरेको आज बिहान बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको […]

शनिवार, जेठ ९, २०८३

पाँचथर  – पाँचथरको याङ्वरक बाढी-पहिरोले दुई घर बगाएको छ । याङ्वरक-१ महमलाल खवासको बस्ने घर र गोठमा बगाएको छ भने सोही ठाउँका कविराज राईको घर पनि बगाएको छ । यस्तै बलबहादुर खालिङको भान्सघर समेत पहिरो […]

शनिवार, जेठ ९, २०८३

भारतमा शनिबार फेरि पेट्रोल र डिजेलको मूल्य बढेको छ। पेट्रोल प्रति लिटर ८७ पैसा र डिजेल प्रति लिटर ९१ पैसाले महँगो भएको हो। दिल्लीमा पेट्रोलको मूल्य ८७ पैसाले बढेर प्रति लिटर ९९.५१ रुपैयाँ पुगेको छ […]

शनिवार, जेठ ९, २०८३

काभ्रे –  बलबहादुर सूर्यकुमारी स्मृति प्रतिष्ठानले २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण विद्यार्थीहरूलाई नगदसहित सम्मान गरेको छ। प्रतिष्ठानले पनौती नगरपालिका वडा नं। १, २ र ३ अन्तर्गतका विभिन्न विद्यालयबाट एसईई उत्तीर्ण भएका १ सय […]

शनिवार, जेठ ९, २०८३

बिर्तामोड । झापाको बिर्तामोडमा मोफसलकै ठूलो पुरस्कार राशीको स्नुकर प्रतियोगिता आयोजना हुने भएको छ । आगामी असार ४ गतेदेखि ‘बिर्तामोड मेयर कप नेपाल मास्टर – २०८३’ सञ्चालन हुने आयोजकले जनाएको छ । बिर्तामोड स्नुकर को […]

शुक्रवार, जेठ ८, २०८३

नेपालमा संघीयता लागू भएपछि प्रदेश सरकारलाई विकास, सुशासन र जनताको नजिकको शासन प्रणालीका रूपमा हेरिएको थियो । प्रदेश सरकार बनेपछि स्थानीय आवश्यकताअनुसार छिटो निर्णय हुने, विकासले गति लिने र नागरिकले प्रत्यक्ष अनुभूति गर्ने अपेक्षा गरिएको […]

शुक्रवार, जेठ ८, २०८३

फिदिम – पाँचथर कारागार र प्रहरी हिरासतको अनुगमन गरिएको छ । मुख्य न्यायाधिवक्ताको कार्यालय विराटनगरका मुख्य न्यायाधिवक्ता, उप–न्यायाधिवक्ता तथा सहायक न्यायाधिवक्ताको टोलीले जिल्ला प्रहरी कार्यालय पाँचथरसहित जिल्ला प्रहरी कार्यालय पाँचथरमा कैदी राख्ने स्थलको निरिक्षण र […]

शुक्रवार, जेठ ८, २०८३

टीकापुर –  सशस्त्र प्रहरी बल उग्रतारा गण, भन्सार राजस्व तथा औद्योगिक तालिम केन्द्र टीकापुरमा नियमित दौडका क्रममा सात जना प्रहरी जवान बेहोस भएका छन् । शुक्रबार बिहान ६ बजे नियमित दौडका क्रममा बेहोस भएका सातै […]

शुक्रवार, जेठ ८, २०८३

काठमाडौं –  नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य विजयी भएका छन् । उनले कुल ५६ मत पाएका छन् । उनले प्रतिस्पर्धी रामचन्द्र संघईलाई हराएका हुन् । संघईले ३० मत पाए । उता, कोषाध्यक्ष […]

शुक्रवार, जेठ ८, २०८३