
काठमाडौं – अमेरिकाले डाइभरसिटी भिसा (डीभी) कार्यक्रम स्थगित गरेको छ । अमेरिकाकी गृह सुरक्षामन्त्री क्रिस्टी नोएमले बिहीबार साँझ ट्रम्प प्रशासनले डाइभरसिटी भिसा (डीभी)लट्री कार्यक्रम स्थगित गर्ने घोषणा गरेको बताएकी छन् । अमेरिकाको ब्राउन विश्वविद्यालयका दुई […]
विराटनगर – मोरङमा टिपरबाट माटो झार्ने क्रममा हाइड्रोलिकले बिजुलीको ‘हाइटेन्सन’ लाइनमा छुँदा करेन्ट लागेर सहचालकको मृत्यु भएको छ । प्रहरीका अनुसार ग्राथमान गाउँपालिका–१ सरस्वती स्कुल पछाडि सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरछेउमा घटना भएको हो । को […]
भोजपुर- जिल्लामा लगाइएको हिउँदे आलुखेतीमा डढुवा रोगको सङ्क्रमण देखिएको छ । आलुको पात र डाँठ डढ्ने लक्षणसहित फैलिएको सङ्क्रमणका कारण उत्पादन घट्ने चिन्ता बढेको किसानहरूले बताएका छन् । किसान कमला थापाका अनुसार हिउँदे आलुमा देखिएको […]
इनरुवा– जेनजी आन्दोलनका क्रममा झुम्का कारागार तोडफोड र आगजनी गर्ने प्रयास भएपछि भागका एक हजार ७९६ कैदीमध्ये ४९४ जना अझै सम्पर्क बाहिर रहेको छ । कारागारबाट भाग्न सफल भएका मध्ये एक हजार तीन सय फर्किएका […]
ताप्लेजुङ- ताप्लेजुङस्थित विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रको भ्रमण गर्ने विदेशी पर्यटक बढेका छन् । पछिल्लो केही वर्षयता कञ्चनजङ्घा क्षेत्रको भ्रमण गर्ने विदेशी पर्यटक बढ्दै गएका हुन् । कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयको […]
ललितपुर- भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिनुपर्ने बताउनुभएको छ । ‘भविष्यका लागि बाँसको आवास’ भन्ने नाराका साथ ‘ह्याविट्याट फर ह्युम्यानिटी’ नेपालले आज यहाँ आयोजना गरेको ‘बाँस संरचना डिजाइन मार्गदर्शन […]
काठमाडौँ – रास्वपा सभापति रवि लामिछाने रिहा हुने भएपछि पत्नी निकिता पौडेलले कानुनी लडाइ जारी रहेको बताएकी छिन् । सामाजिक सञ्जालमार्फत उनले राजनीतिमा आएकै कारण रवि प्रतिशोधको सिकार बनेको उल्लेख गरेकी छिन् । उनले लेखेकी […]
काठमाडौं- मधेश प्रदेशका आठ जिल्लामा खटिएका ३१ घुमुवालाई हटाइएको मधेश प्रदेश प्रहरी कार्यालयले बताएको छ । घुमुवाका बारेमा गुनासोहरू आउन थालेपछि हटाइएको प्रदेश प्रहरी कार्यालयले बताएको छ । घुमुवाका नाममा असुली गर्नेदेखि धाकधम्की दिनेको गरेको […]
विराटनगर- ‘तिमीलाई हङकङ पुर्यायो आइडी काडैले’लगायत दर्जन बढी चर्चित गीत गाएकी गायिका सत्यकला राई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सामानुपातिक तर्फको उम्मेदवारको प्रारम्भिक सूचीमा परेकी छन् । खोटाङबाट उनको नाम आदिवासी जनजाति सूचीमा सिफारिस भएको छ […]