Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौं –  नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। पार्टी निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। बिहीबार सम्पन्न पार्टीको एघारौं महाधिवेशनबाट ओली […]

बिहिवार, पौष ३, २०८२

झापा-  हल्दिबारी गाउँपालिका वडा नम्बर ४ लाई औपचारिक रूपमा बालमैत्री वडा घोषणा गरिएको छ । ५१ वटा सूचक सफलतापूर्वक पूरा गर्दै वडा नम्बर ४ पालिकामै पहिलो बालमैत्री वडा बन्न सफल भएको हो । वडा कार्यालयको […]

बिहिवार, पौष ३, २०८२

काठमाडौं – बिहीबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँ तय गरेको छ । यो मूल्य अघिल्लो दिनको […]

बिहिवार, पौष ३, २०८२

झापा – झूटो विवरण पेश गरी नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाएको अभियोगमा प्रहरीले तीनजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । दाङ तुलसीपुर उपमहानगरपालिका–१७ घर भई हाल काठमाडौँ तारकेश्वर–८ शान्तिटोल ४३ वर्षीय यमबहादुर बस्नेत, झापा […]

बिहिवार, पौष ३, २०८२

फुङलिङ-  प्रसिद्ध धार्मिक स्थल पाथीभरा(मुक्कुमलुङ) मा एक महिनामा साढे ७५ लाख भेटी सङ्कलन भएको छ । मंसिर महिनामा उक्त रकम बराबरको भेटी सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले हरेक महिनाको भेटी रकम सार्वजनिक […]

बुधवार, पौष २, २०८२

धनकुटा-  धनकुटाको पाख्रीबास नगरपालिका-५ स्थित चौतारामा करेन्ट लागेर एक जना बालकको मृत्यु भएको छ । बुधबार बिहान करिब ९ बजे विद्युतको सपोर्ट तारबाट करेन्ट लाग्दा बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा पाख्रीबास-५, गैरीगाँउ बस्ने […]

बुधवार, पौष २, २०८२

इलाम-  असोज १७–१८ को झरी सँगै बाढी र पहिरोबाट क्षतिग्रस्त भएका इलामका नागरिकले मेची राजमार्ग बन्द गरेर संघीय सरकारको विरोध गरेका छन् । बाढी र पहिरो पश्चात् विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका इलामका स्थानीय तहहरू […]

बुधवार, पौष २, २०८२

पोखरा – पोखरा महानगरपालिकाले उत्कृष्ट काम गर्ने ९ जनालाई नवरत्न सम्मान गरेको छ । महानगरको ६७औँ स्थापना दिवसको अवसरमा नवरत्न सम्मान गरेको हो । सम्मानित हुनेमा गायक तथा सङ्गीतकार अमृत गुरुङ सहितका श्रष्टा छन् । […]

बुधवार, पौष २, २०८२

काभ्रेपलाञ्चोक – नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाले ह्वीलचियरसहित बन्जी जम्प गरेकी छन् । आफ्नो जन्मदिनको अवसर पारेर सिन्धुलीको कमलामाई नगरपालिका–४ निवासी दीपा देवकोटाले मंगलबार भोटेकोशी गाउँपालिकाको सिन्धुपाल्चोकको ‘द लास्ट रिसोर्ट’मा रहेको १६० मिटर उचाइको पुलबाट […]

बुधवार, पौष २, २०८२