Aamsanchar

आमसंचारका लेखहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप पाँच देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने निर्णय गर्नुभएको छ । यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै ट्रम्पले थप पाँच देशका नागरिकलाई यात्रा प्रतिबन्ध लगाएको अलजजिराले जनाएको छ । ती पाँच […]

बुधवार, पौष २, २०८२

काठमाण्डौ – सुनको भाउ आज तोलामा सात सय रुपैयाँले बढेको छ । आज सुन सात सय रुपैयाँले बढेर तोलाको दुई लाख ५९ हजार सात सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । […]

बुधवार, पौष २, २०८२

लण्डन – भूतपूर्व ब्रिटिश गोर्खाहरुका मागका सम्बन्धमा बेलायतको रक्षा मन्त्रालयमा भएको त्रिपक्षीय वार्तामा ठोस सहमति नजुटे पनि सहभागीहरुले वार्ता सकारात्मक भएको बताएका छन् । बेलायत र नेपाल सरकार एवं गोर्खा प्रतिनिधिहरुबीच मंगलबार दिउँसो रक्षा मन्त्रालय […]

बुधवार, पौष २, २०८२

काठमाडौं-  नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । मतदान सुरु गर्नका लागि नेताहरु अध्यक्ष केपी शर्मा ओलीलाई कुरिरहेका छन् । अध्यक्षका उम्मेदवारसमेत रहेका ओली आउनासाथ मतदान सुरु गर्ने तयारी छ । […]

बुधवार, पौष २, २०८२

तानसेन – पाल्पाको शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण फड्को मार्दै आएको दमकडा माध्यमिक विद्यालयले आईएसओ सर्टिफाइड विद्यालयको मान्यता पाउने गरी आफ्ना गतिविधि बढाएको छ। विद्यालय शिक्षालाई गुणस्तरीय, अनुशासित, संस्कारी र सिक्ने, टिक्ने र बिक्ने गरी विकास गर्न […]

बुधवार, पौष २, २०८२

काठमाण्डौ – निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग नहोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव गरेको छ । आयोगले आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य चुनावका लागि प्रस्तावित आचारसंहितामा झण्डा प्रयोगका […]

बुधवार, पौष २, २०८२

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–चीन आर्थिक सहकार्य र लगानी वृद्धिमा जोड दिएका छन्। मंगलबार आयोजित नेपाल–चीन आर्थिक सहकार्य र लगानीसम्बन्धी कार्यशालामा मन्त्री खनालले वैदेशिक लगानी भित्र्याउन नेपालले आर्थिक सुधारका विविध कार्यक्रमहरू गर्दै आएकाले चिनियाँ […]

बुधवार, पौष २, २०८२

काठमाडौं –  साफ महिला क्लब च्याम्पियनसिपमा नेपाल एपिएफ क्लब र इस्ट बङ्गाल फुटबल क्लबले आज लिगको अन्तिम खेल खेल्दैछन्। यी दिईबीच नै शनिबार फाइनल खेल्ने पक्का भइसकेको छ। राउन्ड रोविन लिगको एक खेलअगावै यी दुई […]

बुधवार, पौष २, २०८२

काठमाडौं – अर्थ मन्त्रालयले मालवस्तुको ढुवानीका लागि मात्रै मार्ग प्रयोग गर्दा कुनै पनि शुल्क नउठाउने व्यवस्था गर्न प्रदेश र स्थानीय तहलाई आग्रह गरेको छ। मन्त्रालयले प्रदेश र स्थानीय सरकारहरुलाई परिपत्र गर्दै स्थानीय कृषक, व्यवसायी तथा […]

बुधवार, पौष २, २०८२

काठमाडौं- एसीसी पुरुष यू–१९ एशिया कप अन्तर्गत आज नेपालले अफगानिस्तानसँग खेल्दैछ। दुबईस्थित आइसीसी एकेडेमीमा हुने यो खेल नेपाली समय अनुसार बिहान पौन ११ बजेदेखि शुरु हुने छ। जारी यू–१९ एशिया कपमा नेपाल र अफगानिस्तान दुवैले […]

बुधवार, पौष २, २०८२