
आर्थिक संकट, राजनीतिक अस्थिरता र सहकारीप्रति घट्दो विश्वासको बीच पनि सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (साकोस) लि. ले आफ्नो वित्तीय सुदृढतामार्फत सहकारी क्षेत्र पुनः उठ्दै गएको स्पष्ट संकेत दिएको छ। झापाको बिर्तामोड–२ मा […]
काठमाडौँ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेतृत्व गरेको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राज कुमार तामाङ लामालाई प्रहरीले पक्राउ गरेको छ । विश्वक्रान्ति, कुमार र देवराज लामा भनेर चिनिने ५० वर्षीय लामालाई मंगलबार कपनबाट पक्राउ […]
इलाम- दुर्लभ वन्य जन्तु रेडपाण्डा संरक्षणमा जनचेतना जगाउने उद्देश्यले इलाममा आयोजित इलाम–सन्दकपुर रेडपाण्डा म्याराथनको प्रथम पुरस्कार गजेन्द्र राईले हात पार्नुभएको छ। इलाम सदरमुकामस्थित चोक बजारदेखि ३६३६ मिटरको उचाइमा रहेको जिल्लाकै अग्लो पर्यटकीय स्थल सन्दकपुर सम्मको […]
भोजपुर- स्थानीयवासीको पहल, श्रम र आर्थिक सहयोगबाट भोजपुर सदरमुकाम नजिकैको पानीट्याङ्की क्षेत्रमा ‘पेमा छ्योलिङ बौद्ध गुम्बा’ निर्माण गरिएको छ । बौद्ध धर्म–संस्कृतिको संरक्षणसँगै धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले करिब रु दुई करोड ३५ लाख लागतमा […]
काठमाडौं – मकवानपुरको अधेरीमा ट्याक्टर दुरघटना हुँदा ३ जनाको मृत्यु भएको छ भने अन्य १९ जना घाइते भएका छन् । बकैया गाउँपालिका-७ अधेरीमा लु ५ त १७४ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । घाइते मध्ये […]
काठमाण्डौ – अस्ट्रेलियाका क्रिकेटर क्यामरुन ग्रीन इन्डियन प्रिमियर लिग (आईपीएल) इतिहासकै सबैभन्दा महँगा विदेशी खेलाडी बनेका छन् । संयुक्त अरब इमिरेट्स ९यूएई० को राजधानी अबुधाबीमा चलिरहेको आईपीएल अक्शनमा कोलकाता नाइट राइडर्सले २६ वर्षीय ग्रीनलाई २८ […]
काठमाडौं – नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका निम्ति आज (पुस १)बेलुका ७ बजेदेखि मतदान गरिने भएको छ । पार्टीको निर्वाचन आयोगले बेलुका ७ देखि राति १ बजेसम्मको मतदान तालिका सार्वजनिक गरेको छ । आयोगले […]
काठमाडौं – नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले प्रदेश सरकारमा तीन जना मन्त्री भए पुग्ने बताएका छन् । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले नेपालको प्रशासनिक संरचनालाई पूर्ण रूपमा डिजिटलाइज गर्नुपर्नेमा जोड दिए । ‘हामीले संघीयता […]
हेटौंडा – मकवानपुरको बकैया गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा २० जना घाइते भएका छन्। मंगलबार दिउँसो बकैया गाउँपालिका वडा नं ७ अधेरी स्थित लु ५ त १७४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा अन्दाजी २० जना घाइते भएका […]