
विराटनगर- कोशी प्रदेश सरकारले निकै तामझामका साथ ‘कोशी पर्यटन वर्ष २०८२’ लाई लक्षित गर्दै सुरु गरेको भारतीय गाडीमा ‘सुरक्षा जाँच स्टिकर’ टाँस्ने अभियान रोकिएको छ । ठाउँ ठाउँमा हुने चेकजाँचको झन्झट हटाएर निर्बाध आवागमन गर्न […]
काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। अपक्राउ पर्नेमा काठमाडौं टोखा नगरपालिका-३ बस्ने गोरखाको भिमसेननाथ गाउँपालिका-२ घर भएका ४३ वर्षीय खडानन्द लामिछाने रहेका […]
काठमाडौं – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । क्रियाशील सदस्यता व्यवस्थापन समितिले क्रमसंख्या उल्लेख नभएको फारम जिल्ला-जिल्ला पठाएको घट्ना र केन्द्रीय अनुशासन समितिले गरेको कारबाही सिफारिस फुकुवा लगायत विषयमा […]
सिन्धुपाल्चोक – नेपाल–चीन बीचको उत्तरी नाका तातोपानीबाट भित्रिएको लाखौं मूल्यको अवैध चकलेट र सामान सशस्त्र प्रहरी बलले बरामद गरेको छ । तातोपानीबाट खाडिचौरतर्फ आँउदै गरेको बा४ख ५८६४ नम्बरको सानो भ्यानबाट सोमबार राती बिल बिजक र […]
काठमाडौं – नेकपा एमालेका नेता राजेन्द्र गौत्तमले उपमहासचिव पदमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् । हाल एमालेको प्रचार प्रसार विभाग प्रमुखको रुपका रहेका गौतमले केपी शर्मा ओली समुहबाट पदाधिकारीमा दाबी गरेका थिए । तर प्यानलमा […]
काठमाडौं- जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो मात्रामा गाँजा बरामद गरेको छ । १७६ किलोग्राम गाँजा रहेको गाडी केही व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले थप विवरण खुलाएको छ । यसबारे ३ बजेपछि पत्रकार […]
झापा – कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय बिर्तामोडले यस वर्षको हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने जनाएको छ। शाखाका प्रमुख दीपककुमार राजवंशीका अनुसार शाखामा दैनिक करिब दुई सय मेट्रिक टन मल प्राप्त भइरहेको […]
झापा । झापाका साना तथा मझौला इन्टरलक ब्लक कंक्रिट उद्योग व्यवसायीहरूले स्थानीय सरकार र सम्बन्धित कार्यालयहरूले आफूहरूलाई निरन्तर उपेक्षा गर्दै आएको गुनासो गरेका छन् । आज पत्रकार भेटघाट गरेको झापा जिल्ला इन्टरलक ब्लक कंक्रिट उद्योग […]
काठमाडौं – नेपाली बजारमा आज पहेँलो धातुको भाउ घटेको छ। केही समययता लगातार बढिरहेको सुनको मूल्य आज भने तोलामा १७ सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ […]