
काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक माधव कुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश भएको छ। विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले मुद्दामाथि सुनुवाइ गर्दै नेपाललगायतका प्रतिवादीहरूको साक्षी झिकाइ भौतिकरुपमा […]
काठमाडौं- सरकारले २ सय र ५ सय दरका भारतीय रुपैयाँ नेपालमा चलाउन अनुमति दिएको छ । मन्त्रिपरिषद्को बैठकले सन् २०१६ नोभेम्बरदेखि निष्कासन भएका भारु २०० तथा ५०० दरका नोट नेपाल ल्याउन तथा भारत लैजान खुला […]
– राजन अधिकारी मैले चलचित्रहरूमा देखेको थिएँ—भ्रष्ट प्रहरीको मूल आयस्रोत लागूपदार्थ हो, भ्रष्ट शासकको दुहुनो गाई पनि लागूपदार्थ नै हो। तर यो परम्पराको अपवाद पनि भेटिनुभएको छ—इन्द्रप्रसाद ओलीज्यू। नशालु पदार्थ, लागूपदार्थ। साथीको कुसङ्गतले फसेका छन्—किशोरकिशोरीहरू। […]
खोटाङ- बदाम उत्पादन गर्ने कृषकले उत्पादनको आधारमा १२ लाखभन्दा बढी प्रोत्साहन रकम पाएका छन् । पाँच मुरी तथा सोभन्दा बढी बदाम फलाउने कृषकलाई खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले प्रोत्साहन रकम प्रदान गरेको हो । कृषकहरुलाई बदाम […]
इलाम- इलामको सूर्योदय नगरपालिकाका दुई वटा वडालाई पोषणमैत्री वडा घोषणा गरिएको छ । लामो समय लगाएर नगरपालिकाले सबै प्रक्रिया पूरा गरी सूर्योदय वडा ७ र ९ लाई पोषणमैत्री वडा घोषणा गरिएको हो । नगरपालिकाले पोषणमैत्री […]
काठमाडौं – नेकपा (एमाले)को ११औँ महाधिवेशनमा रघुजी पन्त उपाध्यक्ष पदको उमेद्वार बन्ने भएका छन् । आफू उपाध्यक्षको उमेदवार बन्न लागेको उनले जानकारी दिए । “उपाध्यक्षमा उमेद्वारी दिँदै छु,” उनले भने । तर, उनले कसको प्यानल […]
काठमाडौँ – एमालेका सचिव गोकर्ण विष्टले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । एमालेको ११औँ महाधिवेशनका क्रममा नयाँ नेतृत्व चयनको प्रक्रिया चलिरहँदा उनले ईश्वर पोखरेल समूहबाट उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् । विष्टले आफूले […]
काठमाडौं – जुवा खेलेको आरोपमा धरानबाट ८ जना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका-१३ शिवधारास्थित ४३ वर्षीय रविकुमार राईको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा रविसहित ८ जनालाई गए राति नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । […]
काठमाडौं – पूर्वप्रधानमन्त्री एवं माधव कुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दामा आज सुनुवाइ हुने भएको छ। सुनुवाइका लागि विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासमा पेशी तोकिएको छ। पतञ्जली जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान […]