Aamsanchar

आमसंचारका लेखहरु

चितवन – सरकारले हात्तीका दुई वटा छावालाई आउँदो पुस २ गते कतार पठाउने भएको छ । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा हुर्किएर तालिमपछि सौरहा हात्तीसारमा लागिएका रुद्रकली र खगेन्द्रप्रसादलाई कतार पठाउन […]

आइतवार, मंसिर २८, २०८२

बुटवल- नेकपा एमाले रुपन्देहीका सचिव एवं सैनामैना नगरपालिकाका पूर्वनगर प्रमुख चित्रबहादुर कार्की राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । कार्की लगायतलाई रास्वपा उपसभापति डा। स्वर्णिम वाग्ले, प्रवक्ता मनिस झा लगायतका नेताहरूले पार्टीमा स्वागत […]

आइतवार, मंसिर २८, २०८२

काठमाडौं- ‘दक्षिण कोरियामा सिपयुक्त कामदार (ई–७ भिसा) पठाउने सम्बन्धी कार्यविधि, २०८०’ मा लगाइएको रोक फुकुवा भएको छ । उच्च अदालत पाटनको आदेशपछि वैदेशिक रोजगार विभागले कार्यविधिमा तत्कालका लागि लगाएको रोक फुकुवा गरेको हो । विभागले […]

आइतवार, मंसिर २८, २०८२

मोरङ- मोरङमा भएका भिन्दाभिन्दै सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ । एक जना किशोरी घाइते भएकी छन् । जिल्लाको सुन्दरहरैँचा नगरपालिका–६, गैरीगाउँको भित्री सडक खण्डमा आइतबार बिहान ट्याक्टर दुर्घटना हुँदा एक युवकको ज्यान गएको […]

आइतवार, मंसिर २८, २०८२

इलाम- जिल्लाको शैक्षिक सुधारका लागि फरक निस्कर्ष निकाल्ने गरि इलामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसमा विद्यार्थी महोत्सव आयोजना गरिने भएको छ । आगामी माघ २३ देखि माघ २५ गते सम्म विद्यार्थी महोत्सव आयोजना गरिएको क्याम्पसस्थित स्वतन्त्र विद्यार्थी […]

आइतवार, मंसिर २८, २०८२

संखुवासभा – चैनपुर नगरपालिका –४ मैदानेमा आगो निभाउने क्रममा जलेर एक वृद्धको मृत्यु भएको छ।चैनपुर–४ मैदानेमा आगो निभाउने क्रममा जलेर ८८ वर्षीय वृद्ध दिलबहादुर लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए। […]

आइतवार, मंसिर २८, २०८२

मोरङ- ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । आइतबार (मंसिर २८) बिहान सुन्दरहरैँचा नगरपालिका–६, गौरीगाउँस्थित सडकमा को१त ६४५८ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा सहचालक सोही ठाउँका २६ वर्षीय अतीत राईको मृत्यु […]

आइतवार, मंसिर २८, २०८२

मोरङ- मानवबस्तीछेउमा अस्फाल्ट प्लान्ट(सडक कालोपत्रे गर्न आवश्यक अलकत्रसँग मिसाएर गिट्टी, बालुवा पकाउने उद्योग)राखेको भन्दै मोरङ, कानेपोखरी–५ को सचेत नागरिक समूहले प्लान्ट तत्काल बन्द गर्न माग गरेको छ । कानेपोखरी–५, जहदा सिरानमा चिसाङखोलाको पूर्वपट्टि बी एन्ड बी […]

आइतवार, मंसिर २८, २०८२

मोरङ-जिल्लामा बेमौसमी वर्षाका कारण यस वर्ष धान उत्पादन घटेको छ । धान उत्पादनको हिसाबले देशमै राम्रो मानिने मोरङमा गत वर्षभन्दा यस वर्ष दुई हजार ८४ मेट्रिक टन धान उत्पादन घटेको हो । मोरङस्थित कृषि ज्ञान […]

आइतवार, मंसिर २८, २०८२