Aamsanchar

आमसंचारका लेखहरु

विराटनगर- मोरङ प्रहरीले रङ्गेली नगरपालिका–८ स्थितबाट बेवारिसे अवस्थाामा ठूलो परिमाणमा गएराति लागूऔषध गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएका प्रहरी टोली ९२१ किलो ६६ ग्राम २९ वटा बोरामा लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरेको […]

बिहिवार, मंसिर २५, २०८२

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी(माओवादी) का प्रवक्ता खड्गबहादुर विश्वकर्माले वास्तविक माओवादी आफूहरू नै रहेको दाबी गरेका छन्। बागमती प्रदेश कमिटीको आयोजनामा बिहीवार भएको कार्यक्रममा उनले असली माओवादी आफूहरू भएपनि त्यसको रुप र सार पाउन ११ […]

बिहिवार, मंसिर २५, २०८२

काठमाडौं – पूर्व परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी नेता डा. आरजु राणा देउवाले भदौ २४ गते बूढानीलकण्ठस्थित आफ्नो घरमा आगजनी हुँदा आफ्नो घरमा नगद जलेको भनी अपवाह फैलाइएको दाबी गरेकी छन् । आफूविरुद्ध परेको मुद्दामा सर्वोच्च […]

बिहिवार, मंसिर २५, २०८२

काठमाडौं – नेकपा एमालेका नेता पदम गिरीले देशी विदेशी शक्तिको आडमा पार्टीको एघारौं महाधिवेशन भाँड्ने षड्यन्त्र भएको आशंका गरेका छन् । सरकारमा रहेका व्यक्तिहरुले हिजो र अस्ति रातिसम्म गरेका भेटघाटले संशय पैदा गरेको उनको भनाइ […]

बिहिवार, मंसिर २५, २०८२

बिहिवार, मंसिर २५, २०८२

  सप्तरी-  धान काट्न दाँइ (दौनी) गर्न खेतखेतमै कम्बाइन हार्वेस्टर मेसिन र दाँइ गर्न थ्रेसर मेसिन पुगेपछि जिल्लाका किसानलाई धान भित्र्याउन सहज भएको छ । जिल्लाको अधिकांश धान काट्ने काम सम्पन्न भइसकेकाले अहिले किसानहरू खेतमै […]

बिहिवार, मंसिर २५, २०८२

काठमाडौं – हुलाकी राजमार्गअन्तर्गत कञ्चनपुरको मोहना नदी—डोकेबजार—बेलौरी—बेलडाँगी—दैजी सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय धनगढीले बिहीबार बाबा हन्स—सिद्धीसाई संयुक्त उपक्रम (जेभी)काठमाडौंसँगको ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना […]

बिहिवार, मंसिर २५, २०८२

बुटवल- सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा आज पेसी तोकिएको छ । मुद्दा सुनुवाइको लागि आज पेसी चढाइएको […]

बिहिवार, मंसिर २५, २०८२

काठमाडौं – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ मा अब २ खेल अनि ३ टोली बाँकी छन् । ३ टोलीमध्ये एक सुदूरपश्चिम रोयल्सले फाइनलमा स्थान बनाइसकेको छ । फाइनलमा पुग्ने अर्को टोलीको भने […]

बिहिवार, मंसिर २५, २०८२