Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौँ । मानवसेवा आश्रमले मंसिरको दोस्रो हप्तामा मात्रै ४८ जना सहयोगापेक्षी व्यक्तिहरू उद्धार गरेको छ। सो अवधिमा ३६ जनाको सफल परिवारिक पुनर्मिलन समेत गरिएको आश्रमले जनाएको छ। आश्रमले सरकारकाे सहयाेगी संस्था बनेर सातै प्रदेशमा २९ वटा […]

आइतवार, मंसिर १४, २०८२

“युवा एकता : परिवर्तन, नेतृत्व र सम्भावनाको साझा यात्रा” भन्ने नारा सहित सञ्चालन भइरहेको देशव्यापी युवा संवाद अभियानअन्तर्गत ८ जना चर्चित युवा अगुवाहरू झापाको बिर्तामोड आइरहेका छन्। मंसिर १५ गते बिर्तामोड सिटी सेन्टरमा आयोजना हुने […]

आइतवार, मंसिर १४, २०८२

तुलसीपुर – नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तुलसीपुरको आयोजनामा पुस ४ गतेदेखि तुलसीपुरमा प्रथम तुलसीपुर महोत्सव आयोजना हुनेभएको छ । औद्योगिक वातावरणको सुधार, दिगो अर्थतन्त्रको सुधार भन्ने मूल नारासाथ प्रथम घरेलु तथा साना औद्योगिक, […]

आइतवार, मंसिर १४, २०८२

इलाम- इलामको सूर्योदय नगरपालिका–१०, फिक्कल बजारमा कपडा बैँक स्थापना गरिएको छ । “हुनेले दिने, नहुनेले लिने” नारासहित आइतबार सिनियर टीम फिक्कलको पहलमा कपडा बैँक स्थापना गरी उद्घाटन गरिएको हो । कपडा बैँकको कार्यक्रमबिच सूर्योदय नगरपालिकाका […]

आइतवार, मंसिर १४, २०८२

काठमाडौं –  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुख्याँचालाई सरकारको नेतृत्व गर्न दिएको आरोप लगाएका छन्। उनले संविधान र लोकतन्त्र भएको देशमा निर्वाचित जनप्रतिनिधिले देश चलाउनुपर्नेमा बुख्याँचालाई लगेर सिंहदरबारमा टाँगिएको बताए। ‘ सब्जी बारीमा त […]

आइतवार, मंसिर १४, २०८२

सिमरा-  बाराको जितपुरसिमरा उपमहानगरपालिका-३ स्थित बजनीमा आइतबार बिहान ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका ७ की २० वर्षीया ज्योतीकुमारी गुप्ता रहेकी छिन्। घटनामा अन्य दुई जना घाइते भएका […]

आइतवार, मंसिर १४, २०८२

  काठमाडौं :  इन्डियन प्रिमियर लिग (आईपीएल)मा पावर हिटरको रूपमा परिचित वेस्ट इन्डिज क्रिकेट टोलीका अलराउन्डर आन्द्रे रसेलले आईपीएलबाट सन्न्यास लिएका छन्। नयाँ सिजनमा उनी अभिषेक नायरको नेतृत्वमा रहेको कोलकाता नाइट राइडर्स (केकेआर)को सपोर्ट स्टाफको […]

आइतवार, मंसिर १४, २०८२