Aamsanchar

आमसंचारका लेखहरु

सिमरा- बाराको प्रसौनी गाउँपालिका-६ स्थित किरण वेभरेज प्रालीका प्रबन्धक रामकिशोर सिंहको हत्या आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-२२ का २१ वर्षीय राजनकुमार राम र सोही ठाउँका ३२ वर्षीय प्रमोद साह तुरहा […]

आइतवार, मंसिर १४, २०८२

फुङलिङ-  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र शान्ति–सुरक्षाका विषयमा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा निकायका प्रमुखबीच गुफापोखरीमा छलफल भएको छ । ताप्लेजुङ, तेह्रथुम र सङ्खुवासभा जिल्लाका सुरक्षा निकायका प्रमुखबीच गुफापोखरीमा छलफल भएको […]

आइतवार, मंसिर १४, २०८२

उर्लाबारी- राष्ट्रिय राजमार्गको वैकल्पिक सडकका रूपमा निर्माण सुरु भएको मदन भण्डारी राजमार्ग अन्तर्गत कोशी प्रदेश खण्डभित्र पर्ने वन क्षेत्रका रुख हटाउने काम धमाधम भइरहेको छ । यसअघि सरकारले रुख काट्ने निर्णय गरे पनि काम सुरु हुन […]

आइतवार, मंसिर १४, २०८२

वराहक्षेत्र- पूर्वसन्ध्याको दृश्यावलोकनका लागि पछिल्लो समय सप्तकोशी किनारमा मानिसको भिड लाग्न थालेको छ । किनार क्षेत्रबाट देखिने सूर्यास्तको दृश्य, बालुवाका कण र पानीमा पर्ने सूर्यका सुनौलो किरणका निकै मनमोहक हुने भएकाले बोराबाँधमा मानिसको भिड लाग्ने गरेको […]

आइतवार, मंसिर १४, २०८२

काठमाडौं –  नेपालमा हाल ३४ हजार ३३७ जना एचआईभी संक्रमित रहेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको अनुमान छ । जसमध्ये वार्षिक ५६९ जनाको एड्सको कारणले मृत्यु भएको केन्द्रको तथ्यांक छ । नेपालमा हरेक […]

आइतवार, मंसिर १४, २०८२

गोरखा – गोरखाबाट चितवनतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । ना ४ ख १४१९ नम्‍बरको बस आइतबार दिउँसो १ बजेति दुर्घटना भएको हो । दुर्घटनामा परी २२ जना यात्रु घाइते […]

आइतवार, मंसिर १४, २०८२

विराटनगर –  नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि मोरङ क्षेत्र नं. ६ बाट प्रतिनिधि छनोटमा अध्यक्ष केपी शर्मा ओलीइतर समूहबाट नेता विनोद ढकालको प्यानलै विजयी भएको छ। आइतबार बिहान सम्पन्न मतगणनामा खुला, महिला र […]

आइतवार, मंसिर १४, २०८२

काठमाडौं –  विवेकशील साझा पार्टीका नेता मिलन पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको एकता प्रक्रियामा सामेल नहुने भएका छन् । उनले आइतबार सामाजिक सञ्जालमा लेखेका छन्, “रास्वपाको एकीकरणमा जुट्नुभएको सबै साथीहरूलाई शुभकामना छ । म यो […]

आइतवार, मंसिर १४, २०८२

क्यालिफोर्निया – अमेरिकाको क्यालिफोर्नियामा बच्चाको जन्मदिनको पार्टीमा गोलीबारी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । यस घटनामा अरू १० जना घाइते भएको बताइएको छ । घटना शनिबार साँझ क्यालिफोर्नियाको स्टकटनमा रहेको एक रेस्टुरेन्टमा भएको […]

आइतवार, मंसिर १४, २०८२

चितवन-  पूर्वी चितवनबाट एक जना जनप्रतिनिधिसहित आठ जना जुवाडे पक्राउ परेका छन् । उनीहरुलाई कालिका नगरपालिका–६ लाल चोकबाट जुवा खेलिरहेको समयमा पक्राउ गरिएको हो । पक्राउपर्नेमा रत्ननगर नगरपालिका–१२ का अध्यक्ष सुन्दरमणि सुवेदीलगायत छन् । इलाका […]

आइतवार, मंसिर १४, २०८२