
बाजुरा- बाजुराका एक किशोर धनगढीबाट वेपत्ता भएका छन् । जिल्लाको बुढीनन्दा–७ का १६ वर्षीय लोकराज जैशी कैलालीको धनगढीबाट बेपत्ता हुनुभएको हो । धनगढीको शिवनगरस्थित पञ्चोदय माद्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत रहेका जैशी मङ्सिर ९ […]
पश्चिम नवलपरासी- भगवान् गौतम बुद्धको अस्तुधातु रहेको स्थल पश्चिम नवलपरासीको रामग्राम स्तुपामा गत दश महिनाको अवधिमा १५ हजार ३८ जना विदेशी पर्यटक तथा बुद्ध धर्मावलम्बीले भ्रमण गरेका छन् । संरक्षण अभावमा ओझेलमा पर्दैआएको स्तुपा क्षेत्रमा […]
बाजुरा – आज मध्याह्न १२ बजेर ९ मिनेट जाँदा बझाङको सैपाल आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ । बझागको सैपाल हिमालमा केन्द्रविन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ […]
पोखरा – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पोखराको मानवअधिकार चोकमा गर्ने भनेको एकता सभास्थलमा व्यापारीहरूले विरोध जनाएका छन् । नजिकका व्यापारीहरूले सभाका कारण व्यापारमा असर परेको भन्दै विरोध जनाएका हुन् । उनीहरुले पर्चा र पम्प्लेटसहित […]
काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले कुनै धर्म वा समुदायलाई होच्याउने आफ्नो आशय र नियत नरहेको बताएकी छन्। लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भका क्रममा आफूले दिएको अभिव्यक्तिमा रहेर विभिन्न टिप्पणी भएपछि उनले प्रष्टीकरण दिँदै सबै धर्मप्रति […]
विराटनगर- नेकपा एमालेको आसन्न ११औं महाधिवेशन प्रतिनिधिको निर्वाचनमा नेकपा एमालेका दुई प्रदेश सांसद नै पराजित भएका छन् । सुनसरी क्षेत्र नं १ बाट कोशी प्रदेश सभाका सांसद पराजित भएका हुन् । कोशी प्रदेश सांसद रहेका […]
युक्रेनको नौसेनाले ब्ल्याक सी हुँदै अघि बढेको रुसी ‘स्याडो फ्लिट’ मा रहेका तेलका दुईवटा ट्याङ्ककरलाई निशाना बनाएर ड्रोन आक्रमण गरेको छ । रुसले अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने तेलको व्यापारलाई प्रभावित गर्न युक्रेनले आक्रमण गरेको बीबीसीले […]
म्याग्दी- भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने जिल्लाको धवलागिरि गाउँपालिका-५ मल्कवाङमा पहिलोपटक बस पुगेको छ। सदरमुकाम बेनीबजारबाटयात्रु बोकेर शनिबार पहिलोपटक ध१ख ३०८ नम्बरको बस मल्कवाङ पुगेको हो। बसका धनी जगत दगामी मगर र चालक […]
कोलम्बो – श्रीलंकामा देशभर परेको भारी वर्षा र बाढीका कारण हालसम्म १५९ जनाको ज्यान गएको छ । २०० भन्दा बढी अझै बेपत्ता छन् । महानिर्देशक सम्पत कोटुवेगोदाअनुसार राहत कार्य तीव्र रूपमा अगाडि बढिरहेको छ । ४३ हजार ९ […]