
काठमाडौं – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्धको रिटमा आज शुक्रबार पनि सुनुवाइ हुँदै छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यान्द पाण्डेको संयुक्त इजलासमा सो मुद्दामा सुनुवाइ हुँदै आएको छ । विहीबार यो मुद्दामा सुनुवाइ नसकिएपछि […]
काठमाडौं- हङकङमा बुधबार राति लागेको भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या ९४ पुगेको छ । केही मानिसहरुको अवस्था अझै अज्ञात छ । सुरक्षाकर्मीका अनुसार मृतकमध्ये धेरैजसो सुतिरहेको समयमा धुवाँमा निसास्सिएर ज्यान गुमाएका हुन् । सम्बन्धित […]
सुनसरी – सुनसरीको धरान उपमहानगरपालिका–८ तिनकुनेस्थित कोशी राजमार्गमा मध्यराति भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ। बिहीवार राति धरानबाट इटहरीतर्फ जाँदै गरेको प्र १–०३–००१ प १३२४ नम्बरको मोटरसाइकलले रोडको साइडमा रोकी राखिएको प्र १–०२–००१ […]
झापा – भारतको पश्चिम बंगालमा वर्षौंदेखि लुकिछिपी बसोबास गरिरहेका बंगलादेशी तथा रोहिंग्याहरू खुला सीमा नाकाको फाइदा उठाउँदै नेपाल छिर्न सक्ने भन्दै झापामा उच्च सतर्कता अपनाइएको छ। पश्चिम बंगालसँग झापा जोडिएका कारण सीमा नाकामा उच्च सतर्कता […]
काठमाडौँ : पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका-४ कर्रा चोकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। पशुपतिनगरबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना ३८ प ५८५० नम्बरको मोटरसाइकलले गए राति ठक्कर दिँदा पैदलयात्री पर्साको वीरगञ्ज महानगरपालिका–१६ नागुवा […]
काठमाडौँ – हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। दिउँसो कोशी प्रदेश, […]
काठमाडौँ- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार पनि दुई खेल हुँदैछन् । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पहिलो खेल ११ः ४५ चितवन राइनोज र काठमाण्डू गोर्खाजबीच हुनेछ। चितवन चार अंकका साथ अंक तालिकाको […]
काठमाडौँ – पत्रकारहरू अबदेखि सामाजिक सुरक्षाको दायरामा आउने भएका छन्। बिहीवार सिंहदरबारमा कार्यक्रम आयोजना गरी यसबारे जानकारी दिइएको हो। कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सञ्चार मन्त्रालय मातहत रहेका प्रमुख सञ्चार संस्थाहरू गोरखापत्र […]
काठमाडौं । नागरिक बचाउ महाअभियानका पूर्व केन्द्रीय प्रवक्ता तथा हालसालै नागरिक बचाउ दल नेपालको पार्टी सभापति बनेका माधव कल्पितले अभियानका सबै पदीय जिम्मेवारीबाट राजीनामा दिएका छन्। उनले मंसिर ११ गतेदेखि दलको सभापतिको भूमिकामा रहनुपर्ने भएकाले […]