Aamsanchar

आमसंचारका लेखहरु

सुनसरी- कोशीटप्पु वन्यजन्तु आरक्षको पश्चिम भाकलपुर पोस्टमा ११ दिनअघि जन्मिएको छावाको धार्मिक विधि अनुसार न्वारन गरिएको छ । आरक्षको गस्ती गर्न पालनपोषण गरी पोस्टमा राखिएकी शोभाकलीबाट सातौँ सन्तानका रूपमा जन्मेको छावाको धार्मिक विधि अनुसार न्वारन […]

बिहिवार, मंसिर ११, २०८२

इलाम-  सधैं तरकारी उत्पादनको जिल्लाका रुपमा रहेको इलाममा पछिल्लो समय तरकारीको मूूल्य आकाशिएको छ । मङ्सिरको दोस्रो साता हुँदै गर्दा विगत वर्षमाभन्दा तरकारी र दालको मूूल्य बढिरहेको छ । इलाम सदरमुकाममा बिहीबार लाग्ने साप्ताहिक हाटमा […]

बिहिवार, मंसिर ११, २०८२

काठमाडौँ – जेनजी प्रदर्शन हुँदा प्रहरी कार्यालयबाट चोरेको हतियार देखाएर लुटपाट गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत भदौ २४ मा उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आगजनी गर्दै लुटेको दुई थान पेस्तोल सहित ३ […]

बिहिवार, मंसिर ११, २०८२

काठमाडौं-  विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरबाट फलामका बार हटाइने भएको छ । पशुपतिनाथ मूल मन्दिरभित्र भक्तजनलाई लाममा राख्न सजिलो हुने भनेर राखिएको फलामको बारले सम्पदालाई असर गर्ने भन्दै हटाउन लागिएको हो । पशुपति क्षेत्र विकास […]

बिहिवार, मंसिर ११, २०८२

काठमाडौं –  नेपाल प्रिमियर लिग (एनपीएल)दोस्रो संस्करणको १४ औँ खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई १५६ रनको विजयी लक्ष्य दिएको छ। त्रिवि क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको पोखराले निर्धारित २० ओभरमा ६ विकेट […]

बिहिवार, मंसिर ११, २०८२

काठमाडौं –  नेपाल प्रहरीका डीआईजी जयराज सापकोटालाई कारबाही प्रक्रिया अघि बढाइएको छ । सामाजिक सञ्जाल फेसबुकमा डीआईजी सरुवाको विषयलाई लिएर स्टाटस लेखेपछि प्रहरी हेडक्वाटरले अहिले कारबाही प्रक्रिया अघि बढाएको हो । उनलाई विभागीय कारबाहीको प्रक्रिया […]

बिहिवार, मंसिर ११, २०८२

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा भएका शीर्ष नेताहरू उमेरका हिसाबले करिब उत्तरार्धतिरै भएको स्वीकार गरेका छन् । बिहीबार राष्ट्रिय सभागृहमा आयोजित एकता सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् […]

बिहिवार, मंसिर ११, २०८२

काठमाडौं –  प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका नेताहरूबीच छलफल जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले छलफल चलिरहेको हो । छलफलमा सहभागी हुन नेकपा एमालेका तर्फबाट महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र नेता […]

बिहिवार, मंसिर ११, २०८२

काठमाडौं – पूर्वसभामुख कृष्णबहादुर महरा धरौटीमा रिहा भएका छन् । उनलाई उच्च अदालत पाटनले २० लाख धरौटीमा रिहा गरेको हो । उच्च अदालत पाटनका न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले उनलाई धरौटीमा […]

बिहिवार, मंसिर ११, २०८२

काठमाडौं – मुस्कान खातुन नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेकी छिन्। राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमबाट खातुनसहित पार्टी प्रवेश गरेका हुन् । त्यस्तै, जसपा मधेश प्रदेश अध्यक्ष अशोक कुमार यादव पनि पार्टीमा प्रवेश गरेका छन् । उनीहरूलाई […]

बिहिवार, मंसिर ११, २०८२