Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौं – पूर्वसभामुख कृष्णबहादुर महरा धरौटीमा रिहा भएका छन् । उनलाई उच्च अदालत पाटनले २० लाख धरौटीमा रिहा गरेको हो । उच्च अदालत पाटनका न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले उनलाई धरौटीमा […]

बिहिवार, मंसिर ११, २०८२

काठमाडौं – मुस्कान खातुन नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेकी छिन्। राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमबाट खातुनसहित पार्टी प्रवेश गरेका हुन् । त्यस्तै, जसपा मधेश प्रदेश अध्यक्ष अशोक कुमार यादव पनि पार्टीमा प्रवेश गरेका छन् । उनीहरूलाई […]

बिहिवार, मंसिर ११, २०८२

काठमाडौं – लुम्बिनी लायन्स सुदूरपश्चिम रोयल्ससँग ७ विकेटले पराजित भएको छ। यो जितसँगै सुदूरपश्चिमको अपराजित यात्रा कायमै रहेको छ। टस हारेर ब्याटिङका उत्रिएको लुम्बिनीले १९.४ ओभरमा सबै विकेट गुमाएर १४३ रन बनाएको थियो। लागि कप्तान […]

बिहिवार, मंसिर ११, २०८२

बिहिवार, मंसिर ११, २०८२

बिहिवार, मंसिर ११, २०८२

बेइजिङ-  दक्षिणपश्चिम चीनको युनान प्रान्तमा बिहीबार बिहान एउटा रेलले निर्माण कामदारलाई ठक्कर दिँदा ११ जनाको दुःखद मृत्यु भएको स्थानीय रेलवे अधिकारीले पुष्टि गरेका छन् । दुर्घटना कुनमिङको लुयोयाङ टाउन स्टेसन क्षेत्रमा भएको हो । त्यहाँ […]

बिहिवार, मंसिर ११, २०८२

काठमाडौँ-  माइतीघर मण्डलामा जेनजी युवाहरूले सरकारको विरोधमा प्रदर्शन गरेका छन् । जेनजी आन्दोलनपछि बनेको सरकारले पनि आफ्ना मागहरू सम्बोधन गर्न नसकेको भन्‍दै उनीहरूले माइतीघरमा उभिएर ब्यानरसहित प्रदर्शनमा उत्रिएका हुन्। उनीहरूले ‘सुशीलाको पाराले, दुस्ख पाए साराले’, […]

बिहिवार, मंसिर ११, २०८२

बुटवल –सुप्रिम सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविराज जोशीको मुद्दामाथि आज (मंसिर ११) हुने भनिएको सुनुवाइ स्थगन गरिएको छ । लामिछानेका तर्फबाट बहस गर्ने अधिवक्ताको आग्रहमा […]

बिहिवार, मंसिर ११, २०८२

बिहिवार, मंसिर ११, २०८२