
बिर्तामोड । इलामको रोङ गाउँपालिकाले देशमै पहिलो पटक स्थानीय तहकै तर्फबाट अभिभावकविहीन तथा अति विपन्न बालबालिकाको सम्पूर्ण अभिभावकत्व बहन गर्ने ऐतिहासिक कदम चालेको छ। बालअधिकार र मानवतामा आधारित यस्ता कार्यक्रमले स्थानीय शासन कत्तिको जनमुखी हुन […]
काठमाडौं – स्कुटर चढेर गलाको सुनको सिक्री थुत्दै हिँड्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लमजुङको दोर्दी गाउँपालिका–७ घर भएका ३९ वर्षीय टासी गुरुङ छन् । उनलाई प्रहरी वृत्त स्वयम्भूको टोलीले पक्राउ गरेको […]
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)र विवेकशील साझा पार्टीबीचमा हुने एकीकरणको घोषणा आइतबार हुने भएको छ । दुई दलको एकतामा सहमति भएसँगै विवेकशील साझा पार्टीले एकीकरण गर्ने निर्णय सार्वजनिक गरेको हो । घोषणा आईतवार राष्ट्रिय […]
काठमाडौं – भारतीय राहदानी प्रयोग गरेर ओमान यात्रा गर्ने प्रयास गरेको आरोपमा एक नेपाली महिला मंगलबार मुम्बईको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलमा गिरफ्तार भएकी छन् । टाइम्सअफ इन्डियाका अनुसार महाराष्ट्र राज्यको सहार प्रहरी कार्यालयका एक […]
धनकुटा- सडक दुर्घटनामा परी मृत्यु भएका पूर्व अर्थ राज्यमन्त्री हरिराज खेवासहित मृतकको सम्झनामा धनकुटाको सिधुवामा स्मृति पार्क बन्ने भएको छ । २०७३ मा छथरजोपाटी गाउँपालिका–६, सिधुवामा भएको दुर्घटनामा मृत्यु भएका व्यक्तिको सम्झनामा दुर्घटनास्थलमै हरिराज खेवा […]
ब्राजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति जायर बोल्सोनारोलाई तत्कालै २७ वर्ष ३ महिनाको जेल सजाय शुरू गर्न आदेश दिएको छ । गएको चुनावमा हारेपछि सत्ता उल्ट्याउने, प्रतिद्वन्द्वी लुला दा सिल्भाको हत्या गर्ने षड्यन्त्र गरेको आरोपमा अदालतले पूर्वराष्ट्रपति […]
काठमाडौं-भारतले आज ७६औ संविधान दिवस मनाउँदै छ। भारतले आफ्नो ७६औ वर्षगाँठको अवसरमा ९ भाषामा संविधान अनुवाद गरेको छ । भारतका राष्ट्रपति द्रौपति मुर्मुले विशेष समारोहलाई सम्बोधन गर्दै ९ भाषामा अनुवादित संविधान एकसाथ जारी गरेकी हुन् […]