Aamsanchar

आमसंचारका लेखहरु

वीरगन्ज – पर्साको विन्दवासिनी गाउँपालिका–५ बटसौरा गाउँमा परालको कुन्यूभित्र लुकाएर राखिएको लागूऔषध गाँजा सशस्त्र प्रहरीले बरामद गरेको छ। बटसौरा गाउँको खेतमा थुपारिएको परालको कुन्यूभित्र लुकाएर राखेको २ क्विन्टल १३ केजी गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले […]

बुधवार, मंसिर १०, २०८२

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को जारी दोस्रो संस्करणअन्तर्गत बिहीबार हुने आफ्नो खेलमा जनकपुर बोल्ट्सका खेलाडीले ‘आमा स्पेसल जर्सी’ लगाउने भएका छन् । बिहीबारको खेलमा जनकपुरका खेलाडीले आमाहरूप्रति सम्मान व्यक्त गर्दै आफ्नो नामको सट्टा […]

बुधवार, मंसिर १०, २०८२

काठमाडौं – संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा ४ करोड १९ लाख मानिस बसोबास गर्छन्। यसपछि बङ्गलादेशको ढाका दोस्रो स्थानमा रहेको छ । […]

बुधवार, मंसिर १०, २०८२

धनगढी – नेकपा एमालेका नेता महेश बस्नेत धनगढी आउने भएपछि जेनजी युवाहरूले विरोध प्रदर्शन गरेका छन्। उनीहरू प्ले कार्डसहित सडकमा उत्रिएका छन् । बुधबार दिउँसो धनगढीमा एमाले निकट युवा संघको सुदूरपश्चिम प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्न […]

बुधवार, मंसिर १०, २०८२

राष्ट्रिय स्तरमा बुर्का प्रतिबन्धका पक्षमा सक्रिय रूपमा अभियान चलाउँदै आएका अस्ट्रेलियाली सिनेटर पाउलिन ह्यान्सनलाई मुस्लिम पहिरन-बुर्का-लगाएर संसद्को च्याम्बरमा प्रवेश गरेको विरोधस्वरूप मंगलबार यस वर्षभरका लागि संसद्बाट निलम्बन गरिएको छ। मुस्लिम र आप्रवासनविरोधी विचारका लागि चर्चित […]

बुधवार, मंसिर १०, २०८२

झापा-  जिल्लामा तीन सय ८१ जनामा अटिजमको समस्या पहिचान भएको छ। तीमध्ये तीन सयभन्दा बढी बालबालिका छन्। यहाँस्थित करुणा फाउन्डेसनका संयोजक निश्चल घिमिरेका अनुसार दुई सय ५४ बालक, ८२ बालिका र ४५ जना अन्य उमेर […]

बुधवार, मंसिर १०, २०८२

काठमाडौं –  २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन हो । १ मंसिरमा निर्वाचन प्रयोजनका लागि दल दर्ता खुलेको थियो । हिजोसम्म ८० वटा दलले दल दर्ता गरिसकेका […]

बुधवार, मंसिर १०, २०८२

काठमाडौं –  बुधवार सुनको मूल्य ९ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघकाअनुसार मंगलवारको तुलनामा बुधवार सुनको मूल्य ९ सय रुपैयाँले बढेको हो। मंगलवार प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँमा […]

बुधवार, मंसिर १०, २०८२

ताप्लेजुङ- हराएको मोटरसाइकल फेलापारि सम्बन्धित धनीलाई बुझाइएको छ । कात्तिक २८ गते फुङलिङ नगरपालिका –५ भानु बसपार्कनजिक रहेको खोल्सीबाट हराएको बाइक फेलापारि सम्बन्धित धनीलाई बुझाइएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक जट्टाशंकर यादवका […]

बुधवार, मंसिर १०, २०८२

काठमाडौं –  नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले निर्वाचन आयोगमा दल दर्ता गरिएको आधारमा फागुन २१ को निर्वाचन सुनिश्चित भयो भन्नु भ्रमपूर्ण कुरा भएको बताएका छन्। मंगलबार बेलुका सामाजिक सञ्जालमार्फत पोखरेलले आयोगमा दल दर्ता अद्यावधिकको प्रक्रियालाई […]

बुधवार, मंसिर १०, २०८२