Aamsanchar

आमसंचारका लेखहरु

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज विराटनगर किंग्स र चितवन राइनोजले खेल्दैछन् । खेल दिउँसो ४ बजे त्रिवि क्रिकेट रंगशालामा शुरू हुनेछ । सन्दीप लामिछाने कप्तान रहेको विराटनरले यसअघि तीन खेल खेलेकोमा सबैमा […]

बुधवार, मंसिर १०, २०८२

काठमाडौं-  जनता समाजवादी पार्टी (जसपा) नेपालले आजदेखि संघर्षका कार्यक्रम सुरु गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीले उठाउँदै आएका मुख्य माग र राष्ट्रिय मुद्दा सार्वजनिक गर्दै संघर्षको कार्यक्रम घोषणा गरेको थियो । […]

बुधवार, मंसिर १०, २०८२

झापा- सर्लाहीको लालबन्दी नगरपालिका–७ डुमडुमे मन्दिर नजिक आफ्नै शरीरमा पेट्रोल छर्की आगो लगाएर गम्भीर घाइते भएका पुरुषको उपचारको क्रममा मृत्यु भएको छ। मंगलवार साँझ करिब ७ः४० बजेतिर स्थानीयले सो स्थानमा ४०–४५ वर्ष उमेरको एक पुरुष […]

बुधवार, मंसिर १०, २०८२

जनकपुरधाम – सप्ताहव्यापी सीता-राम विवाहपञ्चमी महोत्सवको अन्तिम दिन आज रामकलेवा मनाइँदै छ । जन्तीको रुपमा आएका साधुसन्तलाई ५६ व्यञ्जन मिष्ठान्न भोजन खुवाएर बिदाइ गरी राम कलेवा मनाउने प्रचलन छ । यसअघि मंगलबार राम र सीताको […]

बुधवार, मंसिर १०, २०८२

काठमाडौँ –  नेपाल ट्वान्टी- २० विश्वकप क्रिकेटको समूह सीमा परेको छ। विश्वकपमा आगामी फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुँदैछ। मंगलबार भारतको मुम्बईमा समूह विभाजनसहित सार्वजनिक गरिएको​ खेलतालिकामा नेपाल कठिन समूहमा परेको […]

बुधवार, मंसिर १०, २०८२

सुर्खेत-  सुर्खेतमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। बालिकामाथि बलात्कार गरेको आरोपमा पञ्चपुरी नगरपालिका‐५ का ४० वर्षीय महेन्द्र अर्याललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। अर्यालले बालिकालाई ललाइफकाइ जबरजस्ती करणी […]

मङ्गलवार, मंसिर ९, २०८२

काठमाडौं –  सरकारले पछिल्लोपटक बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक बसेको थियो । उक्त बैठकले गरेको निर्णय सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले […]

मङ्गलवार, मंसिर ९, २०८२

रौतहट –  रौतहटको वृन्दावन नगरपालिका–९ भुसाहामा एक महिलाको परिवारकै सदस्यहरूको मिलेमतोमा वीभत्स ढंगले हत्या गरेको रहस्य बाहिरिएको छ। भुसाहा निवासी शेख आदिलकी २५ वर्षीया श्रीमती तरीमा खातुनलाई मारेर सोमबार राति आफ्नै घरको भुस राख्ने स्थानमा […]

मङ्गलवार, मंसिर ९, २०८२

सुनसरी – सुनसरीको हरिनगर गाउँपालिका–६ मा भारतीय नम्बर प्लेट ध्द्य ण्द्दब्ीण्ज्ञठछ रहेको कारबाट २० किलो गाँजा प्रहरीले बरामद गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह ९एक्ष्त्० तथा प्रहरी चौकी घुस्कीबाट खटिएको टोलीले चेकजाँचका […]

मङ्गलवार, मंसिर ९, २०८२

विराटनगर- प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आगजनीबाट ध्वस्त भएको कोशी प्रदेशसभा भवन परिसरको मङ्गलबार निरीक्षण गर्नुभएको छ । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते प्रदेशसभा भवनमा आगजनी गरिएको थियो । निरीक्षणका क्रममा सभामुख घिमिरेले […]

मङ्गलवार, मंसिर ९, २०८२