Aamsanchar

आमसंचारका लेखहरु

सुर्खेत – सुर्खेतको वीरेन्द्रनगरमा नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध युवाहरूको एक समूहले आज प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागीहरूले बस्नेतविरुद्ध प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । बस्नेत आज बिहान मात्रै सुर्खेत आएका थिए । युवा संघको […]

मङ्गलवार, मंसिर ९, २०८२

काठमाडौं – नेकपा एमाले प्रतिनिधि सभा चुनावका लागि दल दर्ता गर्न निर्वाचन आयोग जाँदैछ । एमाले निर्वाचन विभाग प्रमुख निरज आचार्यले आज दल दर्ताका लागि निवेदन दिने जानकारी दिए । एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि […]

मङ्गलवार, मंसिर ९, २०८२

विराटनगर – मोरङको विराटनगर महानगरपालिका–७ स्थित सरस्वती प्लास्टिक उद्योग पछाडिको क्षेत्रमा मंगलबार (मंसिर ९) बिहान ‘भीषण’ आगलागी भएको छ । जलजला मोडनजिक आगलागी भएको हो । उद्योगनजिक थुपारिएको प्लास्टिकका फोहोरको डंगुरमा अचानक आगो सल्किएको प्रहरीको […]

मङ्गलवार, मंसिर ९, २०८२

काठमाडौं –  नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । यस दिन छापावाल सुन प्रतितोला ५२ सय रुपैयाँ बढेको हो । सोमबार प्रतितोला २ लाख ४२ हजार ७०० रहेको प्रतितोला छापावाल सुन ५२ सय रुपैयाँ […]

मङ्गलवार, मंसिर ९, २०८२

बागमती –  मकवानपुरको भीमफेदीस्थित क्षेत्रीय कारागारबाट फरार भएकामध्ये २७२ कैदीबन्दी कारागार फर्किएका छन्। १६८ जना कैदीबन्दी अझै फरार छन्। गत भदौ २४ गते राति कारागारको पर्खाल भत्काएर फरार भएका ४४० कैदीबन्दीमध्ये आज बिहानसम्म २७२ कैदीबन्दी […]

मङ्गलवार, मंसिर ९, २०८२

खोटाङ – सङ्घीय सरकारले ‘बाँसबाट निर्माण हुने संरचनाको ‘डिजाइन’सम्बन्धी मार्गदर्शन’ स्वीकृत गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले हालै सो मार्गदर्शन स्वीकृत गरेको हो । दिक्तेल […]

मङ्गलवार, मंसिर ९, २०८२

रसुवा – रसुवास्थित चिलिमे तातोपानीमा स्नान गर्ने भक्तजनको सङ्ख्या पछिल्लो समयमा पुनः वृद्धि हुन थालेको छ । तातोपानीमा स्नान गरेमा विभिन्न रोगको निदान हुने विश्वास गरिन्छ । विसं २०७२ बैशाख १२ को विनासकारी भूकम्पले आमाछोदिङ्मो […]

मङ्गलवार, मंसिर ९, २०८२

काठमाडौँ –  बागमती नदी कोरिडोरलाई उज्यालो बनाइने बनाइने भएको छ । बागमती कोरिडोरको गोकर्णदेखि बल्खुसम्मको नदी किनारमा बत्ती राखिने छ । त्यस क्षेत्रको निगरानीका लागि आधुनिक सिसिटिभी जडान गरिने उर्जामन्त्रीको सचिवालयले जनाएको छ । सहरी […]

मङ्गलवार, मंसिर ९, २०८२

बैतडी-  सुदूर पहाडका खोलानालामा एक समय छ्यापछ्याप्ती देखिने पानीघट्ट लोप हुने अवस्थामा पुगेका छन् । आधुनिक प्रविधिको तीव्र विस्तार, बजार क्षेत्रमा विद्युत् आधारित पिसाइ मेसिनले गर्दा र परम्परागत सिपप्रतिको उदासीनताले पानीघट्टको अस्तित्व सङ्कटमा परेको हो । बैतडीसहित […]

मङ्गलवार, मंसिर ९, २०८२

भोजपुर-  पौवादुङमा गाउँपालिका–१ श्यामशिलामा निर्माण गरिएका तीनवटा सिँचाइ पोखरी सञ्चालनमा आएपछि स्थानीयलाई सहजता भएको छ । खेतीयोग्य उर्वरभूमि हुँदाहुँदै सिँचाइ अभावमा जमिन बाँझो बन्दै गएको अवस्थामा पोखरी निर्माणले २१ घरपरिवारलाई एकसाथ सिँचाइ गर्न सहयोग पुगेको […]

मङ्गलवार, मंसिर ९, २०८२