
काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सरकारी विज्ञापनमा तेस्रो पक्षको बिल अनिवार्य माग्न निर्देशन दिएको छ। प्रधानमन्त्री कार्यालयले सोमबार सबै मन्त्रालय, मन्त्रालयका सचिव, संवैधानिक निकाय, आयोग, सचिव र कार्यालय, सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र […]
काठमाडौं – मुख्यसचिव एकनारायण अर्याल आजदेखि अनिवार्य अवकाशमा जाँदैछन् । उनले आजदेखि अनिवार्य अवकाश पाएसँगै सरकारले सोमबार मात्रै सुमन अर्याललाई नयाँ मुख्यसचिवमा नियुक्त गरेको हो । विसं २०८१ भदौ १३ गते नेपालको निजामती सेवाको सर्वोच्च […]
काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन् । यी दुई टोलीबीचको खेल दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ । करण केसीको कप्तानीमा रहेको काठमाण्डुले यो संस्करणमा यसअघि […]
अमेरिकाको विरोधकाबीच दक्षिण अफ्रिकाको जोहानेसबर्गमा जी–२० शिखर सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ । पहिलोपटक अफ्रिकी महादेशमा हिजो भएको सम्मेलनमा दक्षिण अफ्रिकाले अमेरिका र अर्जेन्टिना बाहेक सबै सदस्य देशलाई संयुक्त घोषणापत्रमा सहमत गराउन सफल भएको रोयर्टसले […]
काठमाडौँ – मार्गशीर्ष शुक्ल पञ्चमी अर्थात् विवाह पञ्चमी। त्रेतायुगमा जनकनन्दिनी सीता र मर्यादापुरुष रामचन्द्रको विवाह भएको सम्झनामा शुक्रबार यो पर्व मनाइँदै छ। मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा यो पर्व विशेष महत्त्वका साथ मनाइन्छ। मिथिलावासीले यो पर्वलाई […]
धनगढी- कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका(१४ को बनकट्टी स्याउले क्षेत्रमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको जंगली हात्तीले कच्ची घर भत्काएर आक्रमण गर्दा ४५ वर्षीया धना बिष्टको मृत्यु भएको प्रहरीले जनाएको […]
धनुषा- धनुषामा कारको ठक्करबाट ज्यान गएका दम्पतीको एकै चितामा अन्त्येष्टि गरिएको छ। आइतबार जनकपुर–ढल्केवर खण्डमा धनुषाको मिथिला नगरपालिका–२ नकटाझिजस्थित भएको दुर्घटनामा धनुषाको मिथिला नगरपालिका-१ का ६० वर्षीय राजकुमार महतो र उनकी ५५ वर्षीया श्रीमती सुमित्रा […]
विराटनगर- चालु आर्थिक वर्ष २०८२/८३ लाई कोशी पर्यटन वर्ष मनाउने प्रदेश सरकारले घोषणा गरे पनि चार महिना बितिसक्दा पनि सुनसान छ । तेह्रथुमको तीनजुरे मिल्के क्षेत्रमा २०८१ चैत ३० गते पर्यटन वर्ष २०८२ को शुभारम्भ […]
काठमाडौं – टोखा नगरपालिका–९ मा मृत भेटिएको महिलाको ५ सयको विवादमा हत्या भएको खुलेको छ । सुरुमा प्रहरीले तेस्रो लिंगी महिलाको हत्या भएको बताए पनि ती व्यक्ति माया मगर भनिने आयुषा मगर नाम गरेकी युवती […]