
पाँचथर- नेपाल शिक्षक महासंघले शिक्षक हरूका लागि बजेट मार्फत व्यवस्था गरिएको स्थानीय भत्ता नगरपालिकाले कार्यान्वयन नगरेको भन्दै फिदिम नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । फिदिम नगरपालिका सहित जिल्लाका स्थानीय निकायमा ध्यानाकर्षण पत्र बुझाउदै शिक्षकहरुले सरकारले […]
सुनसरी – सुनसरीमा प्रहरीले दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ठूलो मात्रामा गाजा र ब्राउनसुगर बरामद गरेको छ। धरान–२० स्थित बिष्णुपादुकाबाट ५१ केजी गाजासहित दुई जना पक्राउ परेका छन् भने इनरुवामा ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले […]
काठमाडौं – जेनजी अगुवा मिराज ढुंगानाको समूहले प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र बुझाउने भएको छ । ज्ञापन पत्र बुझाउन सो समूह दिउँसो तीन बजे प्रधानमन्त्री कार्यालय सिंहदरबार जाँदैछ । पछिल्लो समय सरकारमै रहेकाहरुले आन्दोलनको मर्मविपरीत कार्य […]
सुर्खेत – सुर्खेतको काँक्रेविहार जंगलमा युवायुवती मृत अवस्थामा भेटिएका छन् । वीरेन्द्रनगर नगरपालिका–९, मा रहेको काँक्रेविहार जंगलमा सोमबार बिहान करिब ११: ३० बजे ती युवायुवती मृत अवस्थामा भेटिएका हुन् । जंगलमा घाँस काट्न गएका […]
गाईघाट- उदयपुरको त्रियुगा नगरपालिकास्थित जिल्ला सदरमुकामको गाईघाट बजार क्षेत्रको करिब १५ किलोमिटर सडकमा कालोपत्रे गर्न सुरु भएको छ । विश्व बैङ्कको आर्थिक सहयोग र नेपाल सरकारको कार्यान्वयन योजना अन्तर्गत करिब ६६ करोड रुपियाँको लागतमा निर्माणाधीन सडकको […]
इलाम- एउटै आमाबाट २८ सन्तानको जन्म भएको सुन्दा अनौठो लाग्छ अचेल । पछिल्लो पुस्तालाई त झनै बुढापाकाले सुनाउने दन्तेकथा जस्तो तर यो इलाम नगरपालिका–६ मा बस्दै आउनुभएकी ८३ वर्षीया बच्छीमाया कठेतको जीवनको वास्तविकता हो । १५ वर्षको […]
काठमाडौं- दोश्रो ओपासना चलचित्र म्यूजिक अवार्ड २०२५ मा थारु गीत गायनतर्फ गायक रत्नदिप चौधरी सम्मानित हुनुभएको छ । गायक चौधरीको आफ्नै शब्द र सङ्गीतमा तयार भएको गीत ‘हे गे नथिया वाली’ शीर्षकको थारु भाषाको गीत […]
नयाँदिल्ली- पछिल्लो समयमा बढ्दो वायु प्रदूषणका कारण भारतको नयाँदिल्ली लगायत वरपरका क्षेत्रहरूमा हावाको गुणस्तर सोमबार खतरनाक स्तरमा पुग्नुका साथै धुवाँको बाक्लो तहले भारतीय राजधानी सहरका धेरै क्षेत्रहरू ओगटेको जनाइएको छ । केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका […]
काठमाडौं – नेपाल प्रिमियर लिग(एनपीएल)को दोस्रो संस्करणअन्तर्गत विराटनगर किङ्सले जनकपुर बोल्ट्सलाई १३६ रनको विजयी लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३५ रन बनाएको […]