Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौँ –  सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका रामबहादुर बम्जनको मुद्दा सुनुवाइका लागि पेसीमा चढेको छ । सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश शान्तिसिंह थापाको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको […]

सोमवार, मंसिर ८, २०८२

काठमाडौं –  पाकिस्तानको पेशावरस्थित अर्धसैनिक बल फ्रन्टियर कोर (एफसी)को मुख्यालयमा आतंकवादी हमला भएको छ । सोमबार बिहान भएको हमलामा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । पाँच जना घाइते भएका छन् । बीबीसीका अनुसार […]

सोमवार, मंसिर ८, २०८२

धरान –  सुनसरीको धरान–१७ स्थित जङ्गलमा दाउरा काट्ने विषयलाई लिएर झडप भएको छ। सोमबार दाउरा सगोलमा काटेका स्थानीय आयुष विश्वकर्मा र दिपु परिवारबीच दाउरा बिक्रीको विषयमा विवाद चर्किएपछि झडप भएको हो। बटुलेर राखिएको दाउरा आयुषले […]

सोमवार, मंसिर ८, २०८२

काठमाडौं –  जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेको छ । सरकारमाथि भ्रष्टाचार, पक्षपात र कुशासनको आरोप रहेको भन्दै मुभमेन्टले राजीनामा मागेको हो । जेनजी मुभमेन्टका प्रवक्ता विजय शाहले सोमबार (मंसिर ८) जारी गरेको […]

सोमवार, मंसिर ८, २०८२

सुर्तीजन्य पदार्थ एक प्रकारको निकोटिन प्रजातिको वनस्पति हो सुर्तीको पातलाई सुकाएर तयार गरिचुरोट¸तमाखू¸हुक्का¸चिलिममा हालेर यसको धुवाँबाट नशा लिने प्रचलन विश्वभर चलेको छ। विश्वका कयौं मुलुकमा सुर्तीलाई अन्य विभिन्न पदार्थ मिसाएर सीधा मुखमा राखेर चुसी नशा […]

सोमवार, मंसिर ८, २०८२

काठमाडौँ – नेपाली बजारमा सोमबार सुनको मूल्य १९०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा २ लाख ४४ हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार घटेर २ लाख ४२ […]

सोमवार, मंसिर ८, २०८२

भोजपुर-  पौवादुङमा गाउँपालिका–१ श्यामशिलाको चाँपे गाउँमा ‘एक घर एक धारा’ जडान भएपछि स्थानीयवासीलाई सहज भएका छन् । गाउँपालिका र वडाको पहलमा पिउने पानीको समस्या झेल्दै आएका ३० घर परिवारमा घरघरमा धारा जडान गरिएको हो । […]

सोमवार, मंसिर ८, २०८२

काठमाडौं-  सरकारले बाँसबाट निर्माण हुने संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन स्वीकृत गरेको छ। उर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसबाट निर्माण हुने संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन, २०८२ स्वीकृत गरेका हुन्। मार्गदर्शनले […]

सोमवार, मंसिर ८, २०८२

झापा- सर्वोच्च अदालत तोडफोड र आगजनी गरेको आरोपमा दुई पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका–१ का २८ वर्षीय ज्योति थापा घताने र ललितपुरको महालक्ष्मीस्थान नगरपालिका–५ का ३० वर्षीय ब्राउन भन्ने सुशील श्रेष्ठ […]

सोमवार, मंसिर ८, २०८२

झापा –  जेनजी आन्दोलनका क्रममा चितवनबाट फरार रहेका एक जना बन्दी झापामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–८ का २९ वर्षीय आशिष सुब्बा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताए । सुब्बा […]

सोमवार, मंसिर ८, २०८२