Aamsanchar

आमसंचारका लेखहरु

म्याग्दी –  दाताको सहयोगमा म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर मन्दिरको गजुरमा सुनको जलप र छानामा सुनौलो रङ लगाइएको छ। गलेश्वर निवासी बमबहादुर पुनले चार लाख खर्चेर मन्दिरको छानोमा गोल्डेन कलर (सुनौलो)रङ र गजुरमा सुनको […]

बिहिवार, मंसिर ४, २०८२

काठमाडौं – बाराको सिमरामा आज(मंसिर ४) पनि कर्फ्यु आदेश जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले यस दिन दिउँसो १ देखि बेलुका ८ बजेसम्मका निम्ति कर्फ्यु आदेश जारी गरेका हुन् । सिमरा विमानस्थल […]

बिहिवार, मंसिर ४, २०८२

सिमरा – बाराको जितपुरसिमरा उपमहानगरपालिका– २ अन्तर्गत सिमरा चोकमा जेनजी र प्रहरीबिच झडप सुरु भएको छ। आफ्नो समूहका युवालाई कुटपिट गर्ने एमालेका नेतालाई पक्राउ गर्न माग गर्दै जेनजी युवाले आज पनि सिमरामा प्रदर्शन गरेका हुन्। […]

बिहिवार, मंसिर ४, २०८२

सुनसरी – धरान उपमहानगर–१३ जिरो प्वाइन्टबाट प्रहरीले गाँजा बरामद गरेको छ। गएराति मोटरसाइकलमा ल्याउँदै गरेको २५ किलो गाँजा बरामद गरेको प्रहरीले जनाएको हो। चालक भने फरार रहेको बिलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबू राईले बताए। […]

बिहिवार, मंसिर ४, २०८२

काठमाडौं – मुलुककै सबैभन्दा ठूलो फलफूल तथा तरकारी बजार कालीमाटीमा भित्रिएको हरियो धनियाँ र काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । बिहीबार भक्तपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको हरियो धनियाँमा ५५.२९ प्रतिशत र नवलपरासीबाट ल्याइएको […]

बिहिवार, मंसिर ४, २०८२

झापा-  नेकपा एमाले कोशी प्रदेश कमिटीले बिर्तामोडका पूर्वमेयर ध्रुवकुमार शिवाकोटी, इटहरीका पूर्वमेयर द्वारिकालाल चौधरी र सल्लाहकार मनोरथ तिवारीलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ। प्रदेश कमिटी सचिव राजकुमार भण्डारीका अनुसार शिवाकोटीमाथि आफ्नै घरमा […]

बिहिवार, मंसिर ४, २०८२

काठमाडौं – राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदैछ। न्यायाधीश मेघराज पोखरेलको इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ।   प्रसाईंको तर्फबाट उनका छोरा निराजन प्रसाईंले गैरकानुनीरुपमा […]

बिहिवार, मंसिर ४, २०८२

बुटवल – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआइजी एवम् तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दा उच्च अदालत बुटवलको ३ नम्बर इजलासमा परेको छ । बिहीबार सो मुद्दा न्यायाधीश मिलनकुमार राई र सानुमाया […]

बिहिवार, मंसिर ४, २०८२

काठमाडौं – नेपाली बजारमा बिहीबार (मंसिर ४) सुनको मूल्य ७०० रुपैयाँले बढेर कारोबार भइरहेको छ । आज सुन प्रतितोला २ लाख ४३ हजारमा रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ४२ हजार […]

बिहिवार, मंसिर ४, २०८२

काठमाडौं – नेकपा एमालेका नेता योगेश भट्टराईले मधेशबारे गम्भीर भएर विचार गर्न अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । बुधबार बाराको सिमरामा जेनजी युवासँग एमाले कार्यकर्ताहरुको झडप भएको, मधेश प्रदेश प्रमुख बर्खास्तमा परेको, मधेशकै […]

बिहिवार, मंसिर ४, २०८२