
काठमाडौँ- चर्चित गायिका तथा पूर्वसांसद कोमल वलीका पिता ललितबहादुर वलीको निधन भएको छ । शुक्रबार दाङको तुलसीपुरस्थित आफ्नै निवासको छतमा घाम ताप्न जाने क्रममा खसेर ८५ वर्षीय ललितको निधन भएको हो । गायिका वलीले सामाजिक […]
काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई दिएका छन् । उनले नयाँपन, युवा नेतृत्व स्वागतयोग्य भन्दै आजको दिन आशा र परीक्षाको रुपमा औंल्याएका छन् । ‘नव गठित सरकारका प्रधानमन्त्री बालेन्द्र […]
झापा- कोशी प्रदेशको पोल्ट्री व्यवसाय बर्डफ्लु सङ्क्रमणका कारण थप धराशायी बनेको छ । झापा, मोरङ र सुनसरीका १३ वटा पोल्ट्री फार्ममा बर्डफ्लु पुष्टि भएपछि सङ्क्रमण नियन्त्रणका लागि ठुलो परिमाणमा कुखुरा, हाँस, अन्डा र दाना नष्ट […]
काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यबाहक प्रमुख सुनिता डंगोल नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनियता सपथ समारोह कार्यक्रममा सहभागी भएकी छिन्। प्रधानमन्त्री बालेनले पद तथा गोपनियताको सपथ लिएपछि उनलाई सुनिताले कालो दोसला लगाएर शुभकामना दिइन्। […]
प्युठान- प्युठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । प्युठानकै बाँदिकोटबाट रुपन्देहीको बुटवल जाँदै गरेको स्वर्गद्वारी यातायात प्रा.लि. को ‘अन टेस्ट’ जम्बो ट्राभलर मिनी बस आज बिहान करिब ७स्२० […]
काठमाडौं- प्रधानमन्त्री बालेनको शपथ समारोहमा पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासका आयोजित विशेष शपथ समारोहमा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई सहभागी भएका छन् । अन्तरिम सरकारका […]
काठमाडौं – रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय बालेनलाई प्रधानमन्त्री पदको शपथ ग्रहण गराएका हुन् । यसअघि […]
काठमाडौं – नेपालले साफ यू–२० च्याम्पियनसिपमा आज (चैत १३) माल्दिभ्ससँग खेल्दै छ । खेलमा नेपाल समूह ‘ए’ बाट विजेता बन्दै शीर्ष टोलीको रूपमा सेमिफाइनल प्रवेश गर्ने लक्ष्यमा छ । यसअघि नै सेमिफाइनलमा प्रवेश गरेको नेपालले […]
काठमाडौं- नवनियुक्त प्रधानमन्त्री बालेन शाहको गीतले नेपाली सांगीतिक उद्योगमा नयाँ रेकर्ड बनाएको छ । प्रधानमन्त्रीमा नियुक्त हुने अघिल्लो दिन बालेनले सार्वजनिक गरेको र्यापले युट्युबमा नयाँ रेकर्ड बनाएको हो । ‘जय महाकाली’ बोलको र्याप युट्युबमा सबैभन्दा […]