
काठमाडौं – ए डिभिजन फुटबल क्लबहरुले अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यालय अगाडि धर्ना दिएका छन् । एन्फा र क्लबबीच भएको सहमति पूरा गर्नुपर्ने, लिगको एक वर्षको साइकल पूरा गर्नुपर्ने एएफसी क्लब लाइसेन्स लागू […]
पत्रु भाँडो छ चम्कामा यसैले मान भेट्दछ कुच्चिएको हलुङ्गेले चाँदीको नाम मेट्दछ खाना पूरा डढेको छ पाकशाला धुवाउँछन् चौताराका बुढा बाजे स्वादको गीत गाउँछन् छिमेकीका सबै यस्ता थोत्रे भाँडा हटिसके सङ्रग्रहालयमा छन् वा अस्ति नै […]
अहिलेको डिजिटल युगमा पत्रिका अझ दैनिक पत्रिका कस्ले पढ्छ र ? दैनिक पत्रिकाको आवश्यकता के छ र ? भन्ने सतही प्रश्न उठ्ने गरेका छन् । तर डिजिटल युगको उभारबीच दैनिक पत्रिकाको अविचल प्रासङ्गिकता अझ महत्वपूर्ण […]
विराटनगर । कानुन विज्ञ प्रोफेसर डाक्टर विपिन अधिकारीले नेपालमा व्यवास्थापन पढेका कानुन व्यवसायीहरुको खाँचो धेरै रहेकोले कलेजहरुले दक्ष कर्पोरेट लयर उत्पादन गर्न चासो दिनुपर्ने बताएका छन । बुधबार मनमोहन प्राविधिक विश्वविद्यालयको कानुन कलेजमा स्नातक तहको […]
काठमाडौं – अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई निष्कासन गरेको छ। अवैधरूपमा बसोबास गर्ने नेपालीहरूलाई त्यहाँको अध्यागमन कार्यालयले निष्कासन गरेको हो। निष्कासनमा परेका नेपालीहरू बुधबार दिउँसो ४स्४० मा अमेरिकाको चार्टर्ड विमानबाट काठमाडौं आइपुगको स्रोतले जानकारी दिएको […]
विराटनगर- कोशी प्रदेश सरकारको योजना आयोगको उपाध्यक्षमा तारानाथ निरौला नियुक्त भएका छन् । निरौला विराटनगरका बासिन्दा हुन् । कोशी प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघिका उपाध्यक्ष […]
फुङलिङ- ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो जिप पक्राउ परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङ र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, सुनसरीको संयुक्त निगरानीमा उक्त बोलेरोहरु पक्राउ परेका हुन् । […]
धनगढी- जेनजी आन्दोलनको क्रममा कैलाली जिल्ला अदालतमा आगजनी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । अदालतले दिएको उजुरीको आधारमा प्रहरीले उनीहरुलाई धनगढीबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–३ का ३० वर्षीय अमन […]