Aamsanchar

आमसंचारका लेखहरु

विराटनगर-किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१ औं जन्मजयन्तीको अवसरमा कोशी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको सम्मानमा प्रदेशभर सार्वजनिक बिदा दिएको हो । महागुरु फाल्गुनन्द लिङदेनको जन्म विसं […]

मङ्गलवार, कार्तिक २५, २०८२

काठमाण्डौ – सरकारले भू–उपयोग नियमावली, २०७९ तेस्रो पटक संशोधन गरेसँगै कित्ताकाट खुलेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले तेस्रो संसोधित नियमावली स्वीकृत गरेसँगै कित्ताकाट खुलेको हो । पालिकाले जग्गा वर्गीकरण नगरेका कारण देशभरका पाँच सय […]

मङ्गलवार, कार्तिक २५, २०८२

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा यसवर्षकै न्यून तापक्रम मापन भएको छ । आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम १० दशमलव १ डिग्री सेल्सियसमा झरेको हो । काठमाण्डौमा हिजो न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस रहेको थियो । […]

मङ्गलवार, कार्तिक २५, २०८२

भारतको राजधानी नयाँ दिल्लीमा रहेको लाल किल्ला रेल स्टेसन नजिकै हिजो बेलुकी भएको विस्फोटमा परी कम्तीमा आठ जनाको ज्यान गएको छ । घटनामा अरू सात जना घाइते भएका दिल्ली प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका […]

मङ्गलवार, कार्तिक २५, २०८२

भारतको बिहार राज्यमा विधानसभाको दोस्रो तथा अन्तिम चरणको मतदान आज भइरहेको छ । यो चुनावमा एक हजार तीन सय दुई उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन् । एक सय २२ क्षेत्रमा तीन करोड ७० लाखभन्दा धेरै मतदाता […]

मङ्गलवार, कार्तिक २५, २०८२

काठमाडौँ- मधेश प्रदेशको सरकार गठनविरुद्ध विपक्षी दलहरू अदालत जाने भएका छन्। सोमबार बसेको उनीहरुको बैठकले सरकार गठन असंवैधानिक भएको निष्कर्ष निकाल्दै अदालत जाने निर्णय गरेको हो। बिहान अदालत खुल्नेवित्तकै रिट दायर गरिने जनमत पार्टीका महासचिव […]

मङ्गलवार, कार्तिक २५, २०८२

 झापा – जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते झापाका इलाका प्रहरी कार्यालयहरूमा तोडफोड र आगजनी हुँदा ९९ थान हतियार लुटिएकामा ७७ थान फिर्ता भएको छ। अब २२ थान हतियार फिर्ता हुन बाँकी रहेको प्रवक्ता खगेन्द्रबहादुर […]

मङ्गलवार, कार्तिक २५, २०८२

सोमवार, कार्तिक २४, २०८२

झापा- मेचीनगर नगरपालिकाले मापदण्ड विपरीत सञ्चालित एक नीजि अस्पताल बन्द गर्न निर्देशन दिएको छ । चारआलीस्थित मनकामना अस्पताल बन्द गर्न निर्देशन दिएको हो । अस्पताललाई नियमानुसार सञ्चालन स्वीकृतिसम्बन्धी आवश्यक कागजातसहित उपस्थित हुन परिपत्र गर्दा अटेर […]

सोमवार, कार्तिक २४, २०८२