Aamsanchar

आमसंचारका लेखहरु

घोराही,  राप्ती गाउँपालिका–५ सिसहनियास्थित प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा पत्रकार सन्तोषकुमार गुप्ता पक्राउ परेका छन् । सहकारी संस्थाका अध्यक्षसहित शेयर सदस्य, बचतकर्ताको उजुरीका आधारमा सहकारी संस्थाका ऋण समितिका संयोजक […]

सोमवार, कार्तिक २६, २०७५

काठमाडौँ, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी आज चीन प्रस्थान गर्नुभएको छ । युहान शहरमा यही कात्तिक २८ देखि ३० सम्म आयोजना हुने ‘चाइना इण्टरनेशनल फ्रेण्डसिप सिटिज कन्फरेन्स २०१८’ मा उहाँहरुले भाग […]

सोमवार, कार्तिक २६, २०७५

गौशाला, महोत्तरी सदरमुकाम जलेश्वरमा छठ पर्वका लागि व्यवसायीले भारतबाट रु ४० लाखको केरा आयात गरेका छन् । आज जलेश्वरमा लाग्ने हाटबजारका लागि सो केरा आयात गरिएको हो । अघिल्लो वर्ष छठ पर्वका लागि भारतबाट रु […]

सोमवार, कार्तिक २६, २०७५

नेपाली कथानक चलचित्र ‘गुनगुन’ कार्तिक ३० गतेबाट देशभर प्रर्दशनमा आउने भएको छ । पारिवारिक प्रेम कथामा आधारित चलचित्र गुन गुन देशभरका ६० वटा भन्दा वढि हलबाट एकैसाथ प्रर्दशनमा आउने आइतवार बिर्तामोडमा चलचित्र टिमले पत्रकार सम्मेलन […]

सोमवार, कार्तिक २६, २०७५

जुम्ला,  तत्कालीन कर्णाली अञ्चल आयुर्वेद औषधालय अढाइ वर्षदेखि चिकित्सकविहीन हुँदा सेवाग्राही प्रभावित भएका छन् । डा रमेश केसी ०७२ मङ्सिर महीनामा सरुवा भएर गएपछि केही समयपछि अस्थायीरूपमा आएका चिकित्सक विवेक गुप्ता एक महीना पनि काम नगरेर […]

सोमवार, कार्तिक २६, २०७५

नारायण न्यौपाने / काठमाडौँ, निर्वाचन आयोगले अब हुने आवधिक निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानमा कसरी सहभागी गराउन सकिन्छ भनी तयारीका लागि गृहकार्यमा जुटेको छ । त्यसका लागि कुन–कुन मुलुकमा के–कस्तो कानूनी व्यवस्था रहेको छ भन्ने […]

सोमवार, कार्तिक २६, २०७५

सिद्धराज भट्ट / धनगढी,  कैलाली जिल्लामा निमार्णाधीन राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गको बाँकी सडकखण्डको निर्माण कार्य लामो समयदेखि अघि बढ्न सकेको छैन । राजमार्ग निर्माणका लागि रेखाङ्कन गरिएको कैलालीको वसन्ता वन क्षेत्रको दुई किलोमिटर लामो […]

सोमवार, कार्तिक २६, २०७५

इलाम, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले आगामी मङ्सिर अन्तिमसम्ममा पार्टीको तलसम्ममै एकता गरिसकिने बताउनुभएको छ । उहाँले पार्टी एकताका लागि नेकपाले निर्माणका गरेका कमिटीले काम गरिरहेकाले तल्लो एकाइसम्म एकता हुन धेरै समय नलाग्ने […]

सोमवार, कार्तिक २६, २०७५

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको बीएण्डसी टिचिङ्ग हस्पिटलले पुन एक ब्यक्तिको छिनेको हात जोड्न सफल भएको छ । मोरङको रंगेली–५ घरभएका ३५ वर्षीय प्रविन मण्डलको गत असोज २२ गते सुनसरीको इटहरी स्थित आकाश फुडस् प्रा.लि […]

सोमवार, कार्तिक २६, २०७५

सोलुखुम्बु,  खुम्बु–पासाङल्हामु गाउँपालिका ४ दिङ्बोचेमा एक मलेसियालीको मृत्यु भएको छ । मृत्यु हुनेमा ४३ वर्षीया वङ वेनडी रहेकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आइतबार भ्रमणका लागि खुम्बु आइपुगेको चार जनाको समूह दिङ्बुचेस्थित गुडलक होटलमा […]

सोमवार, कार्तिक २६, २०७५