Aamsanchar

आमसंचारका लेखहरु

एजेन्सी । आमिर खान आजकाल आफ्नो फिल्म ‘ठग्स अफ हिंदोस्तान’ का लागि निकै उत्साहित छन् किनभने उनले पहिलो पटक अमिताभ बच्चनसँग स्क्रिन सेयर गरेका छन् । आमिर खान भन्छन्, ‘मेरो सधैं एउटा इच्छा थियो कि […]

आइतवार, कार्तिक २५, २०७५

घोराही,  पहिले घरमै खानका लागि च्याउ खेती गर्दै आउनुभएकी धनमाया बुढाले अहिले व्यावसायीक रुपमा च्याउ खेती गर्न थाल्नु भएको छ । पर्याप्त आम्दानी गर्न सकिने भएपछि बुढा च्याउ खेतीतर्फ आकर्षित हुनु भएको हो । पछिल्लो […]

आइतवार, कार्तिक २५, २०७५

काठमाडौँ, व्यवसायका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन पाइने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी गदैँ शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखी ऋण लिएर व्यवसाय गर्न योग्य नागरिकलाई ऋण लिन आग्रह गरेको हो […]

आइतवार, कार्तिक २५, २०७५

धादिङ,  पृथ्वीराजमार्गको बेनीघाट रोराङ गाउँपालिका वडा नं ५ विशालटारमा ग्यास बुलेटले ठक्कर दिँदा आज दुई बटुवाको मृत्यु भएको छ । भारतबाट काठमाडौँतर्फ आउँदै गरेको युपी ७५ एजे ५२०८ नम्बरको एलपी ग्यास बोकेको ट्यांकरले सडक किनारमा […]

आइतवार, कार्तिक २५, २०७५

काठमाडौँ,  नेपाल राष्ट्र बैङ्कले ‘सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५’ अनुसार सहुलियतपूर्ण ऋण उपलब्ध गराउन बैङ्क तथा वित्तीय संस्थालाई आग्रह गरेको छ । बैङ्कले आज सूचनामार्फत बैङ्क तथा वित्तीय संस्थालाई कार्यविधि बमोजिम योग्य […]

आइतवार, कार्तिक २५, २०७५

राजविराज,  छठ पर्व शुरु भएसँगै सप्तरीको डोम समुदाय बाँस र बेतका चोया बनाउनमा व्यस्त भएका छन् । छठको पहिलो दिन आज अरबा–अरबाइन शुरु भएको छ । छठ पर्व मनाउने व्यक्तिको सङ्ख्यामा वृद्धिसँगै प्रत्येक व्यक्तिलाई बाँसको […]

आइतवार, कार्तिक २५, २०७५

 हेटौँडा, मकवानपुरको थाहा नगरपालिकामा रु ११ करोड ५० लाखको लागतमा शितभण्डार निर्माणको शुरुआत गरिएको छ । प्रदेश नं ३ सरकारको ‘एक जिल्ला एक शितभण्डार’ निर्माण अभियान अन्तर्गत यहाँ शितभण्डार निर्माण थालिएको हो । शितभण्डार निर्माण […]

आइतवार, कार्तिक २५, २०७५

बिर्तामोड । पूर्वप्रधानभन्त्री झलनाथ खनालले सरकारले आफ्नो गतिलाई तिब्र बनाउनुपर्ने बताएका छन् । झापाको बिर्तामोडमा आइतबार पत्रकारहरुसंग कुरा गर्दै स्थायी समितिको बैठक तत्काल बोलाएर विकासको रोड म्याप बनाउनुपर्ने विचार ब्यक्त गरे । नेकपाको वर्तमान सरकारले […]

आइतवार, कार्तिक २५, २०७५

बनियानी, झापाको कनकाई नगरपालिका–१ स्थित दुर्गापुरमा आज बिहान सडक दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा डिबु गाउँपालिका–४ की ५७ वर्षीया दिनवाइ तामाङ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ […]

आइतवार, कार्तिक २५, २०७५

कुमार केसीको निर्देशनमा रहेको यस चलचित्रमा नायकको रुपमा रोहन सेन्च्युरी र नायिकामा आरती गुप्ता तथा दिपशिखा सिलवाल रहेका छन् । अन्य कलाकारहरुमा सञ्जय न्यौपाने,सुवास मेचे,राजन गिरी र बालकलाकारमा कृष्टीना सेन्च्युरी रहेकी छिन् । केही वर्ष […]

आइतवार, कार्तिक २५, २०७५