
बिर्तामोड। नेपाल वैदेसिक रोजगार व्यवसायी संघको गलत निर्णयका कारण मेनपावर व्यवसायीले असहज परिस्थितिको सामना गर्नु परेको झापाका मेनपावर व्यवसायीले आरोप लगाएका छन् । बिर्तामोडमा मंगलवार पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरुले यस्तो आरोप लगाएका हुन. । […]
बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थालेस्थापना दिवसको मनाएको छ । नेपालकै अग्रणी एवम् सामाजिक क्षेत्रमा समेत छुट्टै पहिचान बनाएको सहाराले बुधबार सुरुंगामा २२ औँ स्थापना दिवस मनाएको हो । कनकाई नगरपालिकाकी उपमेयर […]
बिर्तामोड । गामीण क्षेत्रमा स्वास्थ्यको पहुँच पु¥याउन नेपाल सिएमए संघले सेतुको काम गरिरहेको संघका अध्यक्ष गणेश वहादुर साउदले बताएका छन् । झापाको बिर्तामोडमा चैत २४ देखि २६ गतेसम्म सञ्चालन हुन गइरहेको तेस्रो राष्ट्रिय महाधिवेशनका लागि […]
सब्द/तस्वीर : विनादे पाण्डे कमल /आमसंचार चारपाने, चैत्र २१ । झापा विर्तामोड नगरपालिका २ चैतुबारी स्थित पञ्चरत्न माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाएको छ। बुधबार विद्यालयको प्राङगणमा आयोजित महोत्सवको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं १ […]
[प्रकाश सिलवाल ] काठमाडौँ, दुर्गम जिल्ला बाजुराबाट ५२ जना अबोध बालबालिकालाई पढाउने आश्वासन दिएर काठमाडौँलगायत अन्य शहरमा ल्याई घरेलु बालश्रमिकका रुपमा प्रयोग गरिएको पाइएको छ । गत मंसिरदेखि फागुनसम्म ९चार महिना०को अवधिमा केन्द्रीय बालकल्याण समितिले […]
लमजुङ, आफ्नै छोरीलाई करणी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । सुन्दरबजार–४, दुराडाँडाका सार्की थरका एक जनालाई मदिरा सेवन गरी पटकपटक १४ वर्षीया छोरीलाई करणी गरेको अभियोगमा आज पक्राउ गरिएको प्रहरीले जनाएको छ । […]
काठमाडौँ, महानगरीय प्रहरी वृत्त, कालिमाटीले ११ किलो रक्तचन्दन र विभिन्न सामग्रीसहित दुईजनालाई पक्राउ गरेको छ । वृत्तले दिल्लीबाट काठमाडौँ आउँदै गरेको ना ४ ख ४५१६ नं को पर्यटक बसमा रक्तचन्दन लुकाएर ल्याउँदै गरेका चालक काभ्रेका […]
काठमाडौँ, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष ‘प्रचण्ड’ले नेकपा (एमाले) र आफ्नो पार्टीलाई सहज हुने गरी पार्टी एकता प्रक्रिया टुंगो लगाउने तयारी भइरहेको बताउनुभएको छ । माओवादी केन्द्रको संसदीय दलको आज बसेको बैठकलाई सम्बोधन गर्दै उहाँले दुवै […]
काठमाडौँ, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ । थाइल्यान्डको राजधानी बैंककमा आयोजित ‘दोस्रो एसिया तथा प्रशान्त क्षेत्रीय उर्जा मञ्च’लाई आज सम्बोधन गर्दै मन्त्री पुनले नेपालमा स्थायित्व र विकासको […]