Aamsanchar

आमसंचारका लेखहरु

धनगढी,  रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटप्रतियोगिताअन्तर्गत आजको दोस्रो खेलमा काठमाडौँ गोल्डेन्सले सिवाइसी अत्तरियालाई ११ रनले पराजित गरेको छ । कैलालीको धनगढीस्थित संघीय प्रहरी एकाइ कार्यालयको मैदानमा काठमाडौँ गोल्डेन्सले टस जितेर ब्याटिङ गरेको थियो । […]

बुधवार, चैत २१, २०७४

कञ्चनपुर, खानेपानीमन्त्री बिना मगरले स्थानीय बाटोघाटो, नदी कटान, हात्ती आतंकलगायत समस्या समाधानका लागि तत्काल काम अगाडि बढाउन आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । लालझाडी गाउँपालिका कार्यालयले आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विकासको मुख […]

बुधवार, चैत २१, २०७४

काठमाडौँ,  सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ वोन क्यापेलरले शिष्टाचार भेट गर्नुभएको छ । सभामुखको कार्यालय सिंहदरबारमा आज भएको भेटमा सभामुख महराले संसदीय सम्बन्धलाई प्रगाढ बनाउन दुई देशका संसद्बीच ‘फ्रेन्डसीप ग्रुप’ स्थापना गर्ने […]

बुधवार, चैत २१, २०७४

रोल्पा,  बन्चरो प्रहार गरी दाजुका छोराछोरी एकैसाथ हत्या गर्ने त्रिवेणी गाउँपालिका–२ डाफ्लाका २१ वर्षीय खर्कबहादुर विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । खर्कबहादुरले आफ्नै दाजु पर्ने गणेश विकका ५ वर्षीय छोरा प्रेम विक र ३ वर्षीया […]

बुधवार, चैत २१, २०७४

[मीना घोरसाइने]  काठमाडौँ,  “बाबा मलाई विदेशबाट आउँदा राम्रो राम्रो खेलौना अनि मिठो मिठो चकलेट ल्याइदिनुस् है ।” यो भनाइ सल्यानको दार्मा गाउँपालिका– ५ का ३६ वर्षीय शेरबहादुर खड्काका– ७ वर्षीय कान्छा छोरा आशिषको थियो । आशिषको […]

बुधवार, चैत २१, २०७४

झापा, झापाको भद्रपुरमा मादक पदार्थ सेवन गरेर एक युवाले रात्रि गस्तीमा खटिएका प्रहरी टोलीमाथि खुकुरी प्रहार गरेका छन् । भद्रपुर–४ महेशपुरका ३३ वर्षीय सुभाष राईले मादक पदार्थ सेवन गरेर मंगलबार राति प्रहरीमाथि खुकुरी प्रहार गरेका […]

बुधवार, चैत २१, २०७४

काठमाण्डौं । रहस्यको गर्भमै रहेको सनम शाक्य हत्या प्रकरणमा गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले महानगरीय अपराध महाशाखाका एसएसपी दिवेश लोहनीको बयान लिएको छ । गृह उच्च स्रोतका अनुसार कार्यक्षेत्र नाघ्दै धरान र विराटनगर पुगेर अपरेशन […]

बुधवार, चैत २१, २०७४

रत्ननगर,  चितवनको भरतपुरस्थित नारायणी नेपाल कागज उद्योगमा आज बिहान आगलागी भएको छ । भरतपुर महानगरपालिका–५ स्थित लंकुमा रहेको कारखानामा आगलागी हुँदा करीब रु १८ लाखको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ […]

बुधवार, चैत २१, २०७४

तेह्रथुम, गाउँपालिकाले बजार क्षेत्रमा सडक मिचेर बनाइएका घरटहरा भत्काउन भनेपछि छथर गाउँपालिकाको केन्द्र शुक्रबारे बजारका बासिन्दाले टहरा भत्काएका छन् । बजार क्षेत्रको सडक साँघुरो भएको भन्दै गाउँपालिकाले सडक मिचेर बनाइएका घरटहरा भत्काउन निर्देशन जारी गरेको […]

बुधवार, चैत २१, २०७४

[प्रकाश धौलाकोटी ] तेह्रथुम,  प्रदेश नं १ को पहाडी जिल्ला तेह्रथुम ४६ औँ साक्षर जिल्ला घोषणा भएको छ । जिल्लाका ९५ दशमलव ९८ प्रतिशत नागरिक साक्षर भएको तथ्यांकबमोजिम मुख्यमन्त्री शेरधन राईले मंगलबार म्याङलुङमा एक समारोहका बीच […]

बुधवार, चैत २१, २०७४